औषधि कालोबजारी गर्ने एकजना पक्राउ

मोरङ। औषधि कालोबजारी गरेको आरोपमा विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक रविकुमार रजकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। उनले घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको प्रहरीले जनाएको छ। उनीमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सम्बन्धित सामग्री

युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

सप्तरी- सप्तरीको राजविराज नगरपालिका–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । स्थानीय चुल्हाइ दासका १९ वर्षीय छोरा राजकुमार दासलाई प्रहरीले ३५ बोरा मलसहित नियन्त्रणमा लिएको हो । उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्यमा लुकाइछिपाइ भण्डारण गरी बिक्री वितरण गर्दै गरेको अवस्थामा पक्राउ गरिएको […]

मलको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ – देशसञ्चार

राजविराज – सप्तरीको राजविराज नगरपालिका–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। स्थानीय चुल्हाइ दासका १९ वर्षीय छोरा

रौतहटमा चामलको कालोबजारी गरेको आरोपमा पक्राउ

काठमाडौं । रौतहटमा चामलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौर नगरपालिका–१, रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारतको विहार, सीतामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्रप्रसाद गुप्ता छन् । प्रहरीका अनुसार राजेन्द्रले ‘इन्डियन ब्रान्डेड’ बोरामा लोकल कमसल चामल प्याकिङ गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको...

बारामा सरकारी अनुदानको मलमा कालोबजारी गर्ने पक्राउ

काठमाडौं । बारामा सरकारी अनुदान प्राप्त मलमा कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२३ कोइरीया टोल बस्ने सोही ठाउँस्थित कुश कृषि सहकारी संस्थाका सञ्चालक ३६ वर्षीय अरुण कुशवाहा छन् । कालोबजारी गर्नको लागि स्टोर गरी राखेको २०९ बोरा मलखादसहित उनी पक्राउ परेका हुन् ।  सहकारी संस्थाले कृषकहरूलाई सहुलियत...

मास्कको कालोबजारी गरेको आरोपमा फार्मेसी संचालक पक्राउ

काठमाडौं । मोरङमा मास्कको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका–९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारी छन् । अधिकारीले सोही महानगरपालिका–७ कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका–७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई...

अक्सिमिटर लुकाएर बढीमा बेच्दा…

पर्सा, २५ बैशाख । अक्सिमिटर कालोबजारी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पल्स जाँच गर्ने मेसिन अक्सिमिटर कालोबजारी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । तिवारीले आफ्नै घरमा रहेको औषधि पसलमा १ हजार ९ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३ हजार ५ सय रुपैयाँ भन्दा […]

रेम्डिसिभिर औषधि कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

२३ वैशाख, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–४ घर भई काठमाडौंको टोखा बस्ने २५ वर्षीय रफिक मिया छन् …

तेल कालोबजारी गरेको आरोपमा पक्राउ

काठमाडौं । पर्सामा  तेल कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिदेव रिप्याकिङ

ग्यासको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

३० मंसिर, काठमाडौं । ग्यासको कालोबजारी गरेको आरोपमा मोरङको विराटनगरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ का मनिष यादव रहेका छन् । यादवले मलाहा रोडमा सञ्चालन गरेको फोटोकपी तथा ग्यास पसलबाट एउटा …

एलपी ग्यासको कालोबजारी गरेको आरोपमा पक्राउ

पर्वत । बजार मूल्यभन्दा बढी रकम लिएर एलपी ग्यासको कालोबजारी गरेको अभियोगमा पर्वतमा एकजना पक्राउ परेका छन्