बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

राँझा । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई कडाइ गरेको नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिइन् । उनका अनुसार, उपभोक्ता हित संरक्षण समितिले सरोकारवाला निकायसँगको […]

सम्बन्धित सामग्री

कालोबजारी निराकरणमा सरकार गम्भीर बन्नुपर्छ : पौडेल

काठमाडौं : सांसद दामोदर पौडेल बैरागीले चाडबाडको मुखमा भएको कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्।उनले पछिल्लो समय चर्को मूल्यवृद्धि भएको भन्दै यसको पनि अनुगमन गरी कारबाही गर्न माग गरे। उनले भने,‘दशैँको मुखमा मूल्यवृद्धि आकासिएको छ,कालोबजारी बढेको छ,यसको निराकरण हुनुपर्छ।’अहिले बजारमा सबैभन्दा बढी चिनीको अभाव भएको छ। जसकारण उपभोक्ताहरू मारमा परेका छन्।

चाडबाडमा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गरिन्छ : मन्त्री बडू

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले चाडबाडका बेला हुन सक्ने मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न प्रभावकारी रूपमा बजार अनुगमन गर्ने बताएका छन्। आफूले मन्त्रालय सम्हालेको पाँच महिनाको अवधिमा भएका कामको बारेमा जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाएर चाडबाडका बेला हुन सक्ने मूल्यवृद्धि र […]

बैतडीमा शुरु भयो बजार अनुगमन

बैतडी : बैतडीमा बजार अनुगमन शुरु भएको छ। सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएका बेला बैतडीमा बजार अनुगमन हुन सकेको थिएन।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त रुपमा प्रत्येक महिना गरिने अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म अनुगमन भएको थिएन। उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गत जेठपछि भएको थिएन।चाडपर्व नजिकिएका बेलासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो थियो।अ

बैतडीमा बजार अनुगमन हुन सकेन, बढ्यो कालोबजारी

बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएका बेला बैतडीमा बजार अनुगमन शुरु हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भने पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो। उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गत जेठ देखि हुन सकेको छैन। चाडपर्व नजिकिएका बेलासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताहरूको गुनासो छ।कालोबजारी, मूल्यव

चाडपर्वमा हुने कालोबजारी रोक्न गुल्मीदरवार गाउँपालिकामा बजार अनुगमन

२५ असोज, गुल्मी । गुल्मीदरवार गाउँपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । दशैंलगायतका चाडपर्वमा हुनसक्ने कालोबजारी तथा म्याद नाघेका सामग्रीहरुको बिक्री बितरणमा रोक लगाउने उदेश्यले बजार अनुगमनलाई तीब्रता दिएको हो । गाउँपालिकाले बिभिन्न स्थानमा २२७ वटा पसलहरुका अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । अनुगमनको क्रममा ४५ वटा पसलबाट म्याद नाघेका कुकिज, […]

चाडपर्वमा हुने कालोबजारी रोक्न अनुगमनमा तीव्रता

मकवानपुर- दशैँ लगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकरी बाबुराम अर्यालका नेतृत्वमा अनुगमन समितिले यही असोज ११ गतेबाट बजार अनुगमन थालेको थियो । समितिले हेटौँडा उपमहानगपालिकालगायत जिल्लाका अन्य गाउँपालिकाका ९५खाद्यान्न तथा किराना पसल, होटल, […]

कालोबजारी रोक्न जुम्लामा बजार अनुगमन

जुम्ला– हिन्दू नेपालीको महान चार्ड दशैँ नजिकिँदै गएपछि बजारमा हुने कालोबजारी रोक्न बजार अनुगमन थालिएको छ । कालोबजारलाई रोगथाम गर्न तथा मिति गएका खाद्यान्न सामग्री बिक्रीवितरण हुन नदिन जुम्ला सदरमुकाम खलङ्गा बजारभित्र सञ्चालनमा आएका खाद्यान्न तथा अन्य पसलमा स्थानीय प्रतिनिधिले अनुगमन गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्ला, खाद्य प्रविधिक तथा गुण नियन्त्रण डिभिजन कार्यालय, […]

बैतडीमा बजार अनुगमन तीव्र, निषेधाज्ञामा ११ पटक बजार अनुगमन

बैतडी : निषेधाज्ञाको समयमा बजारमा महँगी बढेको भन्दै उपभोक्ताको गुनासो आउन थालेपछि बैतडीमा बजार अनुगमन कार्यलाई तीव्र पारिएको छ। महामारीको बेला कालोबजारी नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ। निषेधाज्ञाको अवधिमा हालसम्म ११ पटक बजार अनुगमन गरिएको छ। जिल्लामा गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञामा कालोबजारी भएको गुनासो आएपछि  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन सुरु गरिएको थियो। हालसम्म

तम्घासमा बजार अनुगमन

२२ जेठ, गुल्मी । निषेधाज्ञा जारी भएका बेला दैनिक उपभोग्यवस्तुको कालोबजारी तथा कृत्रिम अभाव हुन सक्ने भन्दै गुल्मी सदरमुकाम तम्घासमा बजार अनुगमन गरिएको छ । निषेधाज्ञाका बेला खाद्यवस्तुको कालोबजारी गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय लगायत अन्य सरोकारवालाहरुको सक्रियतामा तम्घासमा बजार अनुगमन गरिएको हो । तम्घास बजारका विभिन्न स्थानमा […]

कालोबजारी रोक्न संयुक्त बजार अनुगमन

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको बेला बजारमा हुन सक्ने कालोबजारी रोक्नका लागि संयुक्त रूपमा बजार अनुगमन सुरु गरेको छ ।निषेधाज्ञाको बेला बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी, ठगी, मूल्यवृद्धि रोक्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रूपमा अनुगमन सुरु गरेको हो । विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग […]