काठमाडौँ- तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार बुधबार देशभर मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरुले ल्होसार पर्व मनाएका हुन् । गत काठमाडौंको टुँडिखेलमा हरेक वर्ष ल्होसारको रौनक छाउने भए पनि यस वर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै सांस्कृतिक कार्यक्रम हुन सकेन । गत वर्षहरुमा ल्होसारको रौनक फरक भएपनि यस वर्ष टुँडिखेलमा कुनै […]