काठमाडौंमा तमु ल्होसारको रौनक (हेर्नुहोस् तस्वीरमा)

तमू ल्होसार- २०७९ को अवसरमा काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रमको रौनक । तस्वीर: रासस

सम्बन्धित सामग्री

लमजुङका गुरूङ समुदायले मनाए ल्होसार

लमजुङ– लमजुङका गुरुङ समुदायले तमु नयाँ वर्षको रुपमा तामझाँमका साथ विविध कार्यक्रम गरि ल्होसार पर्व मनाएका छन् । वर्गचक्र फेरिएसँगै गुरुङ समुदायले नयाँ वर्षको रुपमा तमु ल्होसार मनाउने गर्दछन् । गुरुङहरूले तो ल्हो अर्थात बाघ वर्गलाई बिदा गरी हे ल्हो अर्थात बिरालो वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् । एकसातादेखि नै ल्होसारको रौनक छाएको लमजुङमा […]

काठमाडौंमा तमु ल्होसारको रौनक, हेर्नुस् फोटोमा

काठमाडौं : आज तमु ल्होसार। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। गुरुङ समुदायले आज बाघ वर्षलाई विदाई गरी बिरालो वर्गलाई स्वागत गरेको हो। ल्होसारका…

काठमाडौंमा तमु ल्होसारको रौनक (फोटो)

काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्।काठमाडौं टुँडिखेलमा ल्होसारको रौनकता सुरु भएको छ। विभिन्न जिल्लाबाट जम्मा भएका गुरुङ जातिहरू जातिय पोसाकसहित भेला भइसकेका छन्।गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ,

टुँडिखेलमा तमु ल्होसारको रौनक (तस्वीरहरु)

१५ पुस, काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले भने टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन् । गुरुङ समुदायहरु आफ्नो […]

टुँडिखेलमा तमु ल्होसारको रौनक (तस्बिरहरु)

काठमाडौँ– गुरुङ समुदायले बिहीबार तमु ल्होसार मनाएका छन्। गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउँछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हुन्छ। सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक विदासमेत दिएको थियो। काठमाडौँ उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले टुँडीखेलमा विशेष कार्यक्रम गरेर तमु ल्होसार मनाएका छन्। उनीहरु परम्परागत साँस्कृतिक पहिरनसहित टुँडीखेल पुगेका थिए। साथै साँस्कृतिक झाँकीसमेत […]

दृश्यमा पोखरामा तमु ल्होसारको रौनक

पोखरा : पोखराका गुरुङ समुदायले आज सांस्कृतिक झाँकी निकाल्दै पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व मनाएका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।  यसै अवसरमा पोखराको गुरुङ पेलु संघमा विभिन्न कार्यक्रम गरी 'बाघ वर्ग' लाई…

टुँडिखेलमा तमु ल्होसारको रौनक (फोटोफिचर)

टुँडिखेलमा तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाइएको छ । परम्परागत वेशभूषामा सजिएका गुरुङ समुदायहरू तमु ल्होसार मनाउन मग्न देखिन्छन् ।

काठमाडौंमा तमु ल्होसारको रौनक (तस्बिरहरू)

काठमाडौं । आज देशभर गुरुङ समुदायको पर्व तमु ल्होसार मनाइँदै छ । काठमाडौंमा पनि तमु ल्होसारको रौनक देखिन्छ । यस अवसरमा काठमाडौंको वसन्तपुरबाट गुरुङ समुदायको वेशभूषा र नाचगानसहित र्‍याली निकालिएको छ । थप तस्बिर हेर्नोस्–

तमु ल्होसारको रौनक (फोटो फिचर)

१५ पुस, काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । पर्वका अवसरमा तमु ह्युल …