पोखरा : पोखराका गुरुङ समुदायले आज सांस्कृतिक झाँकी निकाल्दै पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व मनाएका छन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
यसै अवसरमा पोखराको गुरुङ पेलु संघमा विभिन्न कार्यक्रम गरी 'बाघ वर्ग' लाई…