हमास–इजरायल घटना : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक आह्वान

काठमाडौँ– संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको आक्रमण र सम्भावित युद्धलाई मध्यनजर गर्दै छलफलका लागि बैठक डाकिएको हो । संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टेनियो गुटेरेसले घटनाको निन्दा गर्दै दुइ देशबीच हुन सक्ने सम्भावित युद्धलाई मध्यनजर गर्दै विश्वका नेताहरुलाई ठोस कदम चाल्न अपिल गरेका छन् । घटनाको […]

सम्बन्धित सामग्री

रुसले गर्‍यो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता

एजेन्सी । पश्चिमा देशहरुको आलोचनाका बीच रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर रुसको आलोचना भईरहेको बेला सुरक्षा परिषद्को अध्यक्षता गर्ने मौका पाएको हो । तर, रुसको अध्यक्षमा बुधबार बसेको परिषद्को बैठक केही देशहरुले भने बहिष्कार गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्मा १५ राष्ट्र रहेका छन् । उनीहरुले पालैपालो […]

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‍मा ५ नयाँ सदस्य थपिए

काठमाडौँ- संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‍मा ५ नयाँ सदस्य थपिएका छन् । सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड निर्विरोध निर्वाचित भएका हुन् । एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२ र स्वीट्जरल्याण्डले १८७ मत पाएका छन् । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने […]

कीभको सुरक्षा ग्यारेन्टरका रूपमा चीनको सम्भावन

युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले कीभले चीनलगायत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाको अध्ययन गरिरहेको बताएका छन्। चीनको सरकारी स्वामित्वको सिन्ह्वा समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कुलेबाले सुरक्षा आश्वासनसम्बन्धी बुडापेस्ट ज्ञापनपत्र युक्रेनलाई वास्तविक सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बताए। कुलेबाका अनुसार रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि युरोपको सुरक्षामा सुधार हुनेछ । युक्रेनी विदेशमन्त्रीले …

सुडानमा 'कू' प्रयासको  राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा भएको 'कू'को प्रयासको कडा शब्दमा निन्दा गरेको छ। प्रेस वक्तव्य जारी गरी सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गरेका छन्। सुडानमा जारी...

सुडानमा कू प्रयासको सुरक्षा परिषद् सदस्यहरूद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कूको प्रयासको कडा शब्दमा निन्दा गरेको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा सुधार आवश्यकः भारत

एजेन्सी। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा संकिर्ण प्रतिनिधित्व र केहीका लागि विशेषाधिकार दिइँदा यसको विश्वसनीयता र प्रभावकारितामा गम्भीर चुनौती आउने भारतले बताएको छ। राष्ट्रसंघको उच्चस्तरीय बैठकमा भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलाले भने, ‘परिषद्लाई विकासशील देशहरुको अधिक प्रतिनिधित्व हुनेखालको बनाउनुपर्छ। कसैलाई विशेषअधिकार दिने र कसैको बेवास्ता गरिनु हुँदैन।’ भारत दुई वर्षका लागि परिषद्को गैर–स्थायी सदस्य छ।