युक्रेन प्लान्ट आक्रमण: बेलायतद्वारा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउन आग्रह

बेलायती विदेशमन्त्री लिज ट्रसले शुक्रबार युक्रेनको आणविक ऊर्जा प्लान्टमा रूसी सेनाले आक्रमण गरेपछि बेलायतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन चाहेको बताएका छन्।...