राष्ट्रसंघ सुरक्षा परिषद्‌को बैठकमा रुस र अमेरिकाबीच भनाभन, एकले अर्कालाई अपराधीसँग गरे तुलना

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌को बैठकमा अमेरिका र रुस भनाभनमै उत्रिएका छन् । यतिसम्म कि उनीहरूले एकअर्कालाई अपराधीसँग तुलना गरे ।