म्यानमारमा सैन्य कू : चीनले रोक्यो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको विरोध प्रस्ताव

म्यानमारमा सैनिक 'कू' को सन्दर्भमा संयुक्त राष्ट्रसंघले निकाल्न लागेको विरोध प्रस्तावलाई चीनले रोकेको छ। गत सोमबार म्यानमार सेनाले राष्ट्रपति र स्टेट काउन्सलरलगायतलाई पक्राउ गरी सत्ता आफ्नो हातमा लिएको थियो। त्यसकै विरोधमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले विज्ञप्ती निकाल्ने तयारी गरेको थियो। तर चीनले संयुक्त विज्ञप्‍ती निकाल्न समर्थन नजनाएपछि उक्त कार्य रोकिएको…