रुसले गर्‍यो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता

एजेन्सी । पश्चिमा देशहरुको आलोचनाका बीच रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर रुसको आलोचना भईरहेको बेला सुरक्षा परिषद्को अध्यक्षता गर्ने मौका पाएको हो । तर, रुसको अध्यक्षमा बुधबार बसेको परिषद्को बैठक केही देशहरुले भने बहिष्कार गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्मा १५ राष्ट्र रहेका छन् । उनीहरुले पालैपालो […]

सम्बन्धित सामग्री

रूसद्वारा राष्ट्रसंघको सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण

एजेन्सी । रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण गरेको छ । युक्रेनले अन्य सदस्य मुलुकहरुलाई रुसको विरोध गर्न आग्रह गरे पनि रुसले गत शनिबारबाट सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण गरेको हो । सुरक्षा परिषदका १५ सदस्यले पालै पालो एक-एक महिनाको लागि अध्यक्षता लिने प्रचलन अनुसार रुस स्वतः परिषदकाे अध्यक्ष बनेको हो । यसअघि फेब्रुअरी २०२२ […]

राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षता नरेन्द्र मोदीले गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌को खुला छलफलमा अध्यक्षता गर्दैछन्। भिडियोमार्फत मोदीले सुरक्षा परिषद्‌ छलफलको अध्यक्षता गर्न लागेका हुन्। आज समुद्री सुरक्षा र सहयोगबारे राष्ट्रसंघीय फोरममा छलफल हुँदैछ।मोदी सुरक्षा परिषदमा छलफलको अध्यक्षता गर्ने पहिलो भारतीय प्रधानमन्त्री भएको त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको छ।आफूले राष्ट्रसंघीय बैठकको अध्यक्षता गर्न लागेको जानकारी मोदी स्वयम्‌ले ट्वीटरमार्फत पनि जानकारी दिएका छन्। ट्वीटर

भारतले अब एक महिना राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता गर्ने

बीबीसी।भारतले भोलि (अगष्ट २) बाट एक महिना संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता गर्ने भएको छ।सुरक्षा परिषद्को अस्थायी सदस्य भएको भारतले अगष्ट महिनाभरी सुरक्षा परिषदमा अध्यक्षको भूमिका निर्वाह गर्नेछ। १५ देश सदस्य रहेको सुरक्षा परिषदमा आफ्नो अध्यक्षताको बेला आतंकवाद विरुद्ध, शान्ति बहाली र समुन्द्री सुरक्षालाई प्राथमिकता दिने भारतले जनाएको छ।अध्यक्ष भएकोमा रुस, फ्रान्स लगायत देशले भारतलाई बधाई समेत दिएका छन्।