नबिल बैंकका ग्राहकले अब खल्तीमा पैसा लोड गर्न सक्ने

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन । त्यस्तै गरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्नेछन । खल्ती, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान...

सम्बन्धित सामग्री

खल्तीमा बैंक खाता लिंक गरी पैसा पठाउँदा शुल्क नलाग्ने

खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर अन्तर्गत बैंक लिंक गरेका खल्ती प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कुनै पनि बैंक खातामा बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन् ।  यस सेवा प्रयोग गर्न भने खल्ती प्रयोगकर्ताले आफ्नो बैंक खाता खल्तीमा लिंक गर्न आवश्यक छ। खाता लिंक गरे पश्चात ‘खल्ती फन्ड...

खल्ती र गुडविल फाइनान्सबीच सहकार्य

खल्ती र गुडविल फाइनान्सबीच सम्झौता भएको छ । सम्झौतासँगै खल्ती प्रयोगकर्ताले गुडविल फाइनान्सको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाइनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुविधाहरू प्रयोग गर्न पाउनेछन् । गुडविल फाइनान्सका प्रयोगकर्ताले यस सुविधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन् । यति मात्र नभएर […]

निर्वाचनमा ओली र काँग्रेस नेता बोरामा पैसा लिएर आउनेछन् : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेपाली काँग्रेसका नेताहरु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोरामा पैसा लिएर आउने बताएका छन् ।शनिबार ईलाम–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजना गरेको भेलामा बोल्दै नेता खनालले निर्वाचन जित्नका लागि भोट किन्न ओली र काँग्रेस नेता बोरामा पैसा लिएर आउने बताएका हुन् । नेता खनालले केही कांग्रेसी नेताहरुले आगामी निर्वाचनमा खल्तीमा लड्छौँ भन्नुको अर्थ पैसाको बोराको खेल हुने र एक्लै जित्ने सोच बनाएको बताए । यद्यपि उनले काँग्रेस

अब नबिल बैंकको मोबाइल बैंकिंङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले नबिल बैंक लिमिटेडसँग सम्झौता गरेको छ । जसको अनुसार नबिल बैंकका ग्राहकहरुलाई नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ्ग एप) मार्फत् खल्तीमा पैसा लोड गर्न सम्भव बनाएको छ। यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।  उक्त सम्झौता को बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का छन् : यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकमा सरल र सहज भुक्तानीको से...

अब नबिल बैंकको मोबाइल बैंकिंङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ । नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा जम्मा गर्न अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ ले नबिल बैंकसग सम्झौता गरेको छ । ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।यो सहकार्यले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा साबित हुने खल्तीका प्रमुख कार्य

रिया मनि ट्रान्सफर मार्फत् खल्तीमा पैसा प्राप्त गर्दा २ सय रुपैयाँ बोनस

अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले १६० देशबाट रिया मनि ट्रान्सफर प्रयोग गरी सिटी एक्सप्रेस मार्फत् पठाइएको रकम ‘खल्ती’ मा प्राप्त गर्दा रू. २०० बोनस प्राप्त गर्ने अफर ल्याएको छ। खल्तीमा केवाईसी प्रमाणित प्रयोगकर्ताले जुनसुकै समयमा  १६० देशबाट प्रति कारोबार १ लाख रुपैयाँ सम्म प्राप्त गर्न सक्ने खल्तीले जनाएको छ।खल्तीका अनुसार हरेक कारोबारमा रु २०० बोनस हुनेछ। साथै  प्राप्त रकम र बोनस स्वतः खल्तीमा लोड  हुनेछ र एपको ट्रान्ज्याक्सन सेक्सन भित्र देखा पर्नेछ ।खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यो साझेदारीले  ग्राहकहरुलाई अनलाइन वा मोबाइल  प्रयोग गरी  संसारको जुनसुकै ठाउँबाट पैसा पठाउनको लागि अझै छिटो र अधिक सुरक्षित भुक्तानी गर्न मद्दत मिल्ने बताए । १६० भन्दा बढी देशहरू र  ५ लाख भन्दा बढी क्षेत्रहरूमा कार्यालय भएको रिया, विश्वको दोस्रो ठूलो नेटवर्कको साथ क्रस-बोर्डर भुक्तानीहरूको विश्वको अग्रणी प्रदायकहरू मध्ये एक हो  । पैसा पठाउनका लागि प्रयोगकर्ताले रिया एपमा गई सेन्ड मनीमा ट्याप गरेर सबै आवश्यक विवरण दाखिला गर्नुपर्नेछ र अन्त्यमा खल्ती चयन गरि रकम पठाउन सक्नेछन्। पैसा प्राप्त गर्ने व्यक्तिको हकमा भने रकम स्वतः खल्ती वालेटमा लोड हुनेछ। लोड भएको रकम  ट्रान्ज्याक्सन हिस्ट्रीबाट हेर्न सकिनेछ।

सम्सारा रेमिटबाट पठाइएको पैसा सिधै खल्तीमा

डिजिटल वालेट कम्पनी खल्तीले सम्सारा रेमिटमार्फत् देश तथा विदेशबाट पठाएको पैसा सजिलै पाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा विदेशबाट पठाएको पैसा पाउन र नेपाल भरिबाट पैसा पठाउन र पाउन सक्नेछन् । कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरुबाट सम्सारामार्फत् पैसा पठाउन […]

खल्तीबाट अब कुनैपनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

खल्ती डिजिटल वालेट बाट अब निःशुल्क कुनै पनि सहकारी अर्थात कोअपरेटिभको खातामा पैसा पठाउन सकिने भएको छ । खल्तीले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको हो ।  यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको...

‘खल्ती’बाट कुनैपनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

काठमाडौं । खल्ती डिजिटल वालेट बाट अब निःशुल्क कुनै पनि सहकारी अर्थात कोअपरेटिभको खातामा पैसा पठाउन सकिने भएको छ । खल्तीले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको हो । यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा लाख ५० हजारसम्मको रकम बिना कुनै

वर्ल्ड रेमिटबाट खल्तीमा पैसा प्राप्त गर्दा २०० बोनस

काठमाडौं । अनलाइन पेमेन्ट सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाइएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० बोनस तुरुन्तै पाउनेछन् । वर्ल्ड रेमिटसँगको यस सहकार्यले चौविसै घण्टा ७० भन्दा बढी राष्ट्रहरूबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाई केवाइसी भेरिफाई भने गराएको हुनुपर्ने खल्