सम्सारा रेमिटबाट पठाइएको पैसा सिधै खल्तीमा

डिजिटल वालेट कम्पनी खल्तीले सम्सारा रेमिटमार्फत् देश तथा विदेशबाट पठाएको पैसा सजिलै पाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा विदेशबाट पठाएको पैसा पाउन र नेपाल भरिबाट पैसा पठाउन र पाउन सक्नेछन् । कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरुबाट सम्सारामार्फत् पैसा पठाउन […]

सम्बन्धित सामग्री

सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने

काठमाडौं । रेमिट्यान्स कम्पनी सम्सारा रेमिट मार्फत देश तथा विदेशबाट पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने भएको छ । यस सेवा कार्यान्वयनमा आएसँगै अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपाल भरि बाट पैसा पठाउन र पाउन सकिने खल्तीले जनाएको छ । सम्सारा मार्फत कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरूबाट रकम पठाउन सकिनेछ ।सन् २००६ मा स्थापना भएको सम्सारा रेमिट रेमिट्यान्स कम्पनी हो जसले विगत १५ वर्ष भन्दा

वर्ल्ड रेमिटबाट खल्तीमा पैसा प्राप्त गर्दा २०० बोनस

काठमाडौं । अनलाइन पेमेन्ट सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाइएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० बोनस तुरुन्तै पाउनेछन् । वर्ल्ड रेमिटसँगको यस सहकार्यले चौविसै घण्टा ७० भन्दा बढी राष्ट्रहरूबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाई केवाइसी भेरिफाई भने गराएको हुनुपर्ने खल्