‘खल्ती’बाट कुनैपनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

काठमाडौं । खल्ती डिजिटल वालेट बाट अब निःशुल्क कुनै पनि सहकारी अर्थात कोअपरेटिभको खातामा पैसा पठाउन सकिने भएको छ । खल्तीले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको हो । यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा लाख ५० हजारसम्मको रकम बिना कुनै

सम्बन्धित सामग्री

अब ‘खल्ती’बाट निःशुल्क बैंक खातामा पैसा पठाउन सकिने

काठमाडौँ। पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यस मार्फत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन्।

‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क

खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यसमार्फत प्रयोगकर्ताहरूले निःशुल्क रुपमा अब कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ।  ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु. ५०,००० र प्रति दिन रु. १ लाख रहेको छ। यो अफर चैत्र ७ गते देखि नयाँ वर्षको बैशाख ६ गते सम्म लागु हुने  खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिए ।

खल्तीबाट अब बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले नि:शुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यस मार्फत प्रयोगकर्ताहरूले नि:शुल्क जहाँसुकै बसी  ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् । प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रिया सरल र सजिलो प्रक्रिया बनाउन खल्तीले यो अफर ल्याएको जनाएको छ । खल्तीबाट प्रति...

एन आइ सी एशियाको बैंकिङ एपमार्फत २ महिना निशूल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

काठमाडौँ–एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ। उक्त योजना भदौ १६ देखि लागु भएर कार्तिक १४ मा सकिने बैंकले विज्ञप्ती मार्फत बिहीबार जानकारी दिएको छ। सो अवधिमा उक्त योजना अन्र्तगत ‘एन आई सी एशिया मोबैंक’ पैयोग गरी एक ठाँउबाट अर्को ठाँउमा निःशुल्क पैसा पठाउन सकिने […]

खल्तीबाट सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुका लागि खल्तीमा उपलब्ध चार सयभन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ ।यो सेवाअन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार रुपैयाँ र दिनको १ लाख रुपैयाँसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्ने कम्पनीले जनाएको छ ।त्यसैगरी, प्रत्येक महिनाको […]

खल्तीबाट अब कुनैपनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

खल्ती डिजिटल वालेट बाट अब निःशुल्क कुनै पनि सहकारी अर्थात कोअपरेटिभको खातामा पैसा पठाउन सकिने भएको छ । खल्तीले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको हो ।  यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको...

खल्तीबाट कुनै पनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन्।

सिटी एक्सप्रेसमार्फत अष्ट्रेलियाबाट नेपाल निःशुल्क पैसा पठाउन सकिने

सिड्नी । सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट नेपालमा अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने योजना ल्याएको छ । निःशुल्क योजनासँगै सिटी एक्सप्रेसले पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ ।

एनएमबि बैंकको ओम्नी च्यानल प्रयोग गरी नयाँ बर्षमा पैसा पठाउँदा शुल्क नलाग्ने

काठमाडौँ / एनएमबि बैंक लिमिटेडको ओम्नी च्यानल प्रयोग गरी नयाँ बर्षमा निःशुल्क पैसा पठाउन सकिने

जापानको क्योदाइबाट ‘आईएमई पे’मा पैसा पठाउन सकिने

आईएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आईएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायोः सँगै ५० रुपैयाँको बोनस खायो’ योजना ल्याएको छ । योजनाअनुसार अब सजिलै जापानको क्योदाइबाट नेपालको ‘आईएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिनेछ । यो योजना फेबु्रअरी २२ देखि अगस्ट २२, २०२० (६ महिना) सम्म लागू गरिएको छ । यो योजना अवधिभर क्योदाइबाट नेपालमा ‘आईएमई पे’ गर्नु हुने सेवाग्राहीहरूले ३ पटकसम्म निःशुल्क सेवाशुल्कमा पैसा पठाउन सक्नुहुनेछ । चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरू छन् । यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘आईएमई पे ’ डाउनलोड गरेको हुनुपर्छ ।