इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २–० ले पराजित गरेको हो। युनाइटेडका लागि ५१ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोल गरे । ५४ औँ मिनेटमा डङ्कले सिधै रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा सीमित भयो। इन्जुरी समयको सातौँ मिनेट अर्थात ९७ […]