म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा : रोनाल्डो र फर्नाण्डेजको गोल

काठमाण्डौ – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ ।  आज बिहान ब्राइटनसँग भएको खेलमा युनाइटेड २–० गोलले विजयी भयो । क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजले गोल गरेपछि युनाइटेड शीर्ष चारमा उक्लिएको हो । रोनाल्डोले खेलको ५१ औं मिनेटमा र ब्रुनोले इन्जुरी समयमा गोल गरेका हुन् । खेलको ५४औं मिनेटमा ब्राइटन १० खेलाडीमा सीमित भएको थियो ।  जितसँगै युनाइटेड २५ खेलबाट ४३ अंकसहित अंकतालिकामा चौथो स्थान छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ । लिगमा ...

सम्बन्धित सामग्री

म्यानचेस्टरबाट रोनाल्डो अलग्गिने

पोर्चुगाली फरवार्ड क्रिस्टियानो रोनाल्डोले तत्काल लागू हुने गरेर मंगलबारबाट इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन् । विवादास्पद अन्तर्वार्तामा क्लब र प्रशिक्षक एरिक टेन हागको चर्को आलोचना आएपछि यो स्थिति बनेको हो ।

म्यानचेस्टर युनाइटेड ब्राइटनसंग ४-० ले स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसंग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे । ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती […] The post म्यानचेस्टर युनाइटेड ब्राइटनसंग ४-० ले स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे । ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती […]

रोनाल्डो र ब्रूनोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २–० ले पराजित गरेको हो। युनाइटेडका लागि ५१ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोल गरे । ५४ औँ मिनेटमा डङ्कले सिधै रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा सीमित भयो। इन्जुरी समयको सातौँ मिनेट अर्थात ९७ […]

युनाइटेडले शीर्ष चारमा उक्लिने माैका गुमायाे

रेलिगेशन जोनमा रहेको वर्नलीसँग इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यानचेस्टर युनाइटेड मंगलबार राति १-१ को बराबरीमा रोकिएको छ ।  वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमायो । पाउलो पोग्वाले १८औं मिनेटमा गरेको गोलसंगै युनाइटेडले अग्रता बनाएको थियो  । तर घरेलु टोलीका जय रोड्रिगुयजले ४७औं मिनेट बराबरी गोल गर्दै टोलीको संकट टारे । खेलको दोस्रो हाफको ६८औं मिनेट  क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरेपनी

रोनाल्डोसहितको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको गोलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३–० ले पराजित गरेको हो । युनाइटेडका लागि ३९ औँ मिनेटमा रोनाल्डो, ६४ औँ मिनेटमा एडिन्सन काभानी तथा ८६ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गरेका हुन् । गएको […]