१९ असार, काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने योजनामा रहेको सार्वजनिक भएको छ । नयाँ सिजनको सुरुवातअधि नै कुनै क्लबले राम्रो रकमको प्रस्ताव गरेमा उनले युनाइटेड छाड्न चाहेको बीबीसीले उल्लेख गरेको छ । ३७ वर्षीय फरवार्ड गत सिजनको सुरुवातदेखि इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड पुगेका थिए । उनी गत सिजन युनाइटेडका […]