एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ‘म्यानचेस्टर युनाइटेड प्लेयर अफ दी इयर’को अवार्ड जितेका छन् । इङ्लिस क्लब युनाइटेडले शनिबार रोनाल्डोले चौथोपटक ‘सर म्याट बस्बी प्लेयर अफ दी इयर’को रुपमा प्रदान गर्ने अवार्ड जितेको जनाएको हो । यससँगै रोनाल्डोले सर्वाधिक चारपटक प्लेयर अफ दी सिजनको अवार्ड जित्ने खेलाडी डेभिड डी जियाको कीर्तिमानसँग बराबरी गरेका […]