म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

फुटबल दुनियाँका स्टारमध्येका एक क्रिस्टियानो रोनाल्डो फेरि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने भएका छन् । पोर्चुगाली यी स्टार आफ्नो क्लबबाट खेल्ने निश्चित भएको कुरा युनाइडेडले पुष्टि गरेको छ । २५ मिलियन युरोमा उनी युभेन्टसबाट युनाइटेड ट्रान्सफर हुन लागेको समाचारमा जनाइएको छ । ३६ वर्षीय रोनाल्डाले ५ पटक बालेन ओिर जितेका छन् । रोनाल्डोले आफ्नो करियरमा कैयन प्रमुख फुटबल प्रतियोगितमा जितका लागि महत्त्वूर्ण भूमिका खेलेका छन् । उनले ५ पटक युरोकप, ४ पटक वर्ल्डकप खेलिसकेका छन् । रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटे...

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाइटेड र रोनाल्डो छुट्टिए

काठमाडौं :  म्यानचेस्टर युनाइटेड र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोबीचको विवादको औपचारिक अन्त भएको छ। क्लब र रोनाल्डोले सहमतिमा नै सम्झौता अन्त गरेपछि रोनाल्डोले अब नयाँ क्लब खोज्ने छन्।मंगलबार राति क्लबले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता अन्त गरेको जनाएको छ। क्लबले रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा नै अन्त गरिएको जनाएको छ। रोनाल्डोले पनि क्लबसँग वार्तापछि नै सम्झौता अन्त गरिएको बताएका छन्।क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ,'उनले क्लबमा पुर्‍याएको योग

ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे । ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती […]

रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्न सक्ने

मार्काका अनुसार जुभेन्टसबाट ओल्ड ट्राफोर्ड फर्केको एक वर्षपछि क्रिस्टियानो रोनाल्डो यस गर्मीमा म्यानचेस्टर युनाइटेड छोड्न इच्छुक छन्।२०२१/२२ मा रेड डेभिल्सको खराब नतिजा र प्रदर्शनले उनीहरू च्याम्पियन्स लिगको छनोटबाट बाहिरिएका थिए जसकारण रोनाल्डोले छोड्न खोजेका हुन् । उनको यो निर्णय आफ्नो बाँकी रहेको करियर च्याम्पियन्स लिगमा खेल्ने इच्छाबाट प्रेरित छ।

म्यानचेस्टर युनाइटेड छाड्न चाहन्छन् रोनाल्डो

१९ असार, काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने योजनामा रहेको सार्वजनिक भएको छ । नयाँ सिजनको सुरुवातअधि नै कुनै क्लबले राम्रो रकमको प्रस्ताव गरेमा उनले युनाइटेड छाड्न चाहेको बीबीसीले उल्लेख गरेको छ । ३७ वर्षीय फरवार्ड गत सिजनको सुरुवातदेखि इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड पुगेका थिए । उनी गत सिजन युनाइटेडका […]

रोनाल्डो बने ‘म्यानचेस्टर युनाइटेड प्लेयर अफ दी इयर’

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ‘म्यानचेस्टर युनाइटेड प्लेयर अफ दी इयर’को अवार्ड जितेका छन् । इङ्लिस क्लब युनाइटेडले शनिबार रोनाल्डोले चौथोपटक ‘सर म्याट बस्बी प्लेयर अफ दी इयर’को रुपमा प्रदान गर्ने अवार्ड जितेको जनाएको हो । यससँगै रोनाल्डोले सर्वाधिक चारपटक प्लेयर अफ दी सिजनको अवार्ड जित्ने खेलाडी डेभिड डी जियाको कीर्तिमानसँग बराबरी गरेका […]

रोनाल्डो र ब्रूनोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २–० ले पराजित गरेको हो। युनाइटेडका लागि ५१ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोल गरे । ५४ औँ मिनेटमा डङ्कले सिधै रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा सीमित भयो। इन्जुरी समयको सातौँ मिनेट अर्थात ९७ […]

रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्कने पक्का

एजेन्सी, १२ भदौ । म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डो क्लबमा फर्कने पक्का भएको जनाएको छ । युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससंग सहमती गरेको छ । ‘क्लबको सबै जना क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्नका लागि उत्सुक छन’्, युनाईटेडले लेखेको छ । युनाईटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गर्ने बताएको छ । बिहिबार मात्रै मेडिकल गरेपछि उनी युभेन्ट्स छाड्ने […]

रोनाल्डो अनुबन्धनका लागि म्यानचेस्टर युनाइटेड र युभेन्टस सहमत

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसबीच सहमति भएको छ । म्यानचेस्टर युनाइटेडले आफ्नो वेबसाइटमार्फत दुई क्लबबीच पूर्व खेलाडी रोनाल्डोको ट्रान्सफरलाई लिएर सहमति भएको जनाएको छ । अब रोनाल्डोसँग व्यक्तिगत सम्झौता, स्वास्थ्य परिक्षण र भिसा प्रक्रियापछि रोनाल्डो औपचारिक रुपमा युनाइटेडमा अनुबन्धित हुनेछन् । रोनाल्डो र […]

रोनाल्डो अनुबन्धनको दौडमा म्यानचेस्टर युनाइटेड अगाडि

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस छोड्ने पक्का भएसँगै उनकै पूर्व क्लब म्यानचेस्टर युनाइटेड पनि ट्रान्सफर दौडमा समावेश भएको छ । रोनाल्डोले क्लब छाड्ने पक्का भएपछि एजेन्ट जोर्गे मेन्डेसले युनाइटेडसँग सम्झौताबारे प्रारम्भिक छलफल पनि सुरु गरिसकेका छन् । म्यानचेस्टर सिटीले रोनाल्डोसँग व्यक्तिगत सम्झौतामा नै सहमति गर्न नसकेपछि रोनाल्डोको सिटी जाने सम्भावना सकिएको […]