सर्वोच्च अदालत : फूलकोर्ट आज बस्दै

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् ।कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । आज दिउँसो डेढ बजे बस्ने बैठकमा सेवा प्रवाह र सेवा संकूचन एजेण्डा रहने बताइएको छ । प्रधानन्या

सम्बन्धित सामग्री

मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने ‘फूलकोर्ट’को निर्णय

काठमाडौँ - सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएपछि बिहीबार बसेको फूलकोर्ट बैठकले आउँदो बुधबार अर्थात १५ गतेदेखि लागू गर्ने निर्णय गरेको हो । संशोधन गरिएको नियमावलीमा सर्वोच्चमा अबदेखि…

सर्वोच्च अदालतमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय

काठमाडौँ। सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज (बिहीबार) बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत […]

सर्वोच्चका सबै न्यायाधीश इजलासमा फर्किने तयारी

काठमाडौँ - गोलाप्रथाबाट पेशी तोक्ने निर्णयसहित सर्वोच्च अदालतका सबै न्यायाधीश इजलासमा फर्किने भएका छन् । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ नेपाल राजपत्रमा प्रकाशित भएर गोलाप्रथा लागू हुने निश्चित भएपछि सबै न्यायाधीश इजलासमा फर्किने भएका हुन् ।  तर यसका लागि बिहीबार ‘फूलकोर्ट’ बैठक बोलाइएको …

भोलिदेखि सर्वोच्चका सबै न्यायाधीश इजलासमा फर्किने तयारी

काठमाडौँ - गोलाप्रथाबाट पेशी तोक्ने निर्णयसहित सर्वोच्च अदालतका सबै न्यायाधीश इजलासमा फर्किने भएका छन् । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ नेपाल राजपत्रमा प्रकाशित भएर गोलाप्रथा लागू हुने निश्चित भएपछि सबै न्यायाधीश इजलासमा फर्किने भएका हुन् । तर यसका लागि बिहीबार ‘फूलकोर्ट’ बैठक बोलाइएको छ । &l…

गोलाप्रथाबाट पेशी तोक्ने सम्बन्धी सर्वोच्च अदालत नियमावली  राजपत्रमा प्रकाशित

गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन ) नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । यसअघि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो ।

सर्वोच्चमा गोलाप्रथा लागू हुने

काठमाडौँ । सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको बसेर गोलाप्रथाको कार्यविधि पास गरेको हो।

सर्वोच्चमा बस्यो फुलकोर्ट, अबदेखि मुद्दाको पेसी गोलाप्रथाबाट

काठमाडौं । सर्वोच्च अदालतमा मुद्दाको पेसी अबदेखि गाेलाप्रथाबाट ताेकिने भएको छ । आज बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो । बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेसी व्यवस्थापनसम्बन्धी निर्देशिका पारित गरेको हो । अब सोसम्बन्धी सूचना राज त्रमा प्रकाशित भएपछि गोला प्रथाबाट पेसी तोकिन्छ। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल […]

शुरू भयो फूलकोर्ट बैठक

गोलाप्रथाबाट पेशी तोक्ने गरी नियमावली र कार्यविधि संशोधनलाई स्वीकृत गर्न फुलकोर्ट(सर्वाेच्चका न्यायाधीशकाे पूर्ण बैठक) शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा समेतको उपस्थितिमा सर्वोच्च अदालतमा उपलब्ध १९ न्यायाधीशको बैठक बसेको हो । एक न्यायाधीश भने बिदामा छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूको बुधवार बसेको बैठकमा गोलाप्रथासम्बन्धी नियमावली र कार्यविधिको प्रावधानमा सहमति जुटेको थियो । सर्वोच्च अदालत नियमावली संशोधन भएसँगै पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुनेछ । फुलकोर्टबाट नियमावली र कार्यविध...