सर्वोच्चमा गोलाप्रथा लागू हुने

काठमाडौँ । सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको बसेर गोलाप्रथाको कार्यविधि पास गरेको हो।