गोलाप्रथाबाट पेशी तोक्ने सम्बन्धी सर्वोच्च अदालत नियमावली  राजपत्रमा प्रकाशित

गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन ) नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । यसअघि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित सामग्री

मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने ‘फूलकोर्ट’को निर्णय

काठमाडौँ - सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएपछि बिहीबार बसेको फूलकोर्ट बैठकले आउँदो बुधबार अर्थात १५ गतेदेखि लागू गर्ने निर्णय गरेको हो । संशोधन गरिएको नियमावलीमा सर्वोच्चमा अबदेखि…

सर्वोच्चका सबै न्यायाधीश इजलासमा फर्किने तयारी

काठमाडौँ - गोलाप्रथाबाट पेशी तोक्ने निर्णयसहित सर्वोच्च अदालतका सबै न्यायाधीश इजलासमा फर्किने भएका छन् । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ नेपाल राजपत्रमा प्रकाशित भएर गोलाप्रथा लागू हुने निश्चित भएपछि सबै न्यायाधीश इजलासमा फर्किने भएका हुन् ।  तर यसका लागि बिहीबार ‘फूलकोर्ट’ बैठक बोलाइएको …

भोलिदेखि सर्वोच्चका सबै न्यायाधीश इजलासमा फर्किने तयारी

काठमाडौँ - गोलाप्रथाबाट पेशी तोक्ने निर्णयसहित सर्वोच्च अदालतका सबै न्यायाधीश इजलासमा फर्किने भएका छन् । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ नेपाल राजपत्रमा प्रकाशित भएर गोलाप्रथा लागू हुने निश्चित भएपछि सबै न्यायाधीश इजलासमा फर्किने भएका हुन् । तर यसका लागि बिहीबार ‘फूलकोर्ट’ बैठक बोलाइएको छ । &l…

मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्न भोलि औपचारिक निर्णय हुने

काठमाडौँ – सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने तयारी गरिएको छ। सोमबार गोलाप्रथा लागू गर्ने गरी संशोधन भएको सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ गतेदेखि लागू गर्ने तयारी न्यायाधीशहरुले अघि बढाएका हुन्। बुधबार न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको सक्रियतामा भएको न्यायाधीशहरुको अनौपचारिक छलफलले बिहीबार फुलकोर्ट बैठक बसेर […]

न्यायालय सुधारको नेपाली ‘म्याग्नाकार्टा’

नेपालको सर्वोच्च अदालत स्थापनाको ६ दशकपछि २०७८ मंसिर २ गते नेपालको न्यायिक इतिहासका एउटा ठूलै क्रान्ति भएको छ । सर्वोच्च अदालतका १८ जना न्यायाधीशले पेशी तोक्दा गोलाप्रथा लागू गर्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेका छन् । गोलाप्रथाबाट पेशी तोक्ने नियमावली संशोधन राजपत्रमा प्रकाशित भइसकेको छ । यससँगै प्रधानन्यायाधीशमा रहेको पेशी तोक्ने तजबिजी अधिकार खोसिएको छ । असल या खराब जे सुकै नियत राखेर गरेको भएपनि अहिलेसम्म प्रधानन्यायाधीशले नै तजबिजी ढंगले न्यायाधीशलाई मुद्दा तोक्ने परम्परा थियो । विगतका सबै प्रधानन्यायाध...

पेशी व्यवस्थापनका लागि गोलाप्रथा प्रणालीसहितको नियमावली र कार्यविधि पारित

सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरूको बैठकले मुद्दाको पेशी व्यवस्थापनका लागि गोलाप्रथा प्रणालीसहितको नियमावली र कार्यविधि पारित गरेको छ। सर्वोच्च अदालत स्रोतले दिएको जानकारी अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरारहितको १८ जना न्यायाधीशहरूको बैठकले उक्त कार्यविधि पारित गरेको हो। यसमा प्रधानन्यायाधीशले हस्ताक्षर गरेर राजपत्रमा प्रकाशित भएपछि न्यायाधीशहरूले आ-आफ्नो गोला तानेर मुद्दाको सुनुवाइ गर्न सक्नेछन् । पारित भएको नियमावली र कार्यविधिलाई सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमार्फत हस्ताक्षरका लागि प्रधानन्यायाधीशकोमा पुर्...