मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने ‘फूलकोर्ट’को निर्णय

काठमाडौँ - सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएपछि बिहीबार बसेको फूलकोर्ट बैठकले आउँदो बुधबार अर्थात १५ गतेदेखि लागू गर्ने निर्णय गरेको हो । संशोधन गरिएको नियमावलीमा सर्वोच्चमा अबदेखि…

सम्बन्धित सामग्री

मंसिर २४ र २५ गते पेशी स्थगित गरे गणना नहुने

काठमाडौँ – मंसिर २४ र २५ गते देशभरका अदालतमा मुद्दाको पेशी स्थगित भए गणना नहुने भएको छ। नेपाल बार एशोसिएशनको आग्रहमा दुई दिन कुनै पनि अदालतमा मुद्दाको पेशी स्थगित गरे गणनामा नहुने व्यवस्था मिलाउन सर्वोच्च प्रशासनले देशैभरका अदालतलाई परिपत्र गरेको छ। बारको ४१औँ स्थापना दिवस मनाउनुपर्ने र मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीसमेत आयोजना गरेकाले दुई अदालतमा […]

सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकियो

काठमाडौँ – नाबालिका जबरजस्ती बलात्कार मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ। पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो। पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च […]

गोलाप्रथाबाट पेशी तोकियो तर न्याय सम्पादन हुन सकेन

काठमाडौं, मंसिर १७ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अनुपस्थितिका कारण अन्योलका बीच सर्वोच्च अदालतमा बिहीबार गोलाप्रथाबाट पेशी तोकिए पनि न्याय सम्पादन हुन सकेन । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा उपचार गराइराखेका प्रधानन्यायाधीश जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा पेशी तोक्ने कार्यमा अन्योल उत्पन्न भएको हो । प्रधानन्यायाधीशको अनुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी कसको हो भन्ने प्रस्ट नहुँदा […]

सर्वोच्चमा दोस्रो दिन पनि गोला प्रणालीबाट तोकियो पेशी

१६ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार ढिला गरी पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अनुपस्थितिमा अन्योलका बीच १० वटा इजलास गठन भएका छन् । गोला तान्दा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास बनेको छ । यस्तै न्यायाधीशहरु मीरा खड्का र नहकुल सुवेदीको दुईवटा संयुक्त इजलास गठन भएको छ । न्यायाधीशत्रय हरिकृष्ण कार्कीको साथमा […]

सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी : कसरी तानिन्छ गोटी ?

सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियामा आधारित भएर पेशी व्यवस्थापन गर्न लागिएको छ । थैलीमा राखेका गोटी तानेर त्यसका आधारमा इजलास र मुद्दा तोक्ने काम कसरी हुन्छ ? यसवारेको विस्तृत विवरण ।

जबराले आइसोलेसन कक्षबाटै तोके मुद्दाको पेशी

१४ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सोमबार कोरोना संक्रमित भए । सोमबार राति उनको छातीमा समस्या भएपछि सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना भए । तर मंगलबार पनि उनले सर्वोच्च अदालतमा मुद्दाको पेशी तोके । जबकी उनी सोमबार अपरान्हदेखि नै ‘आइसोलेसन’मा थिए । मंगलबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मुद्दाको पेशी तोक्ने अन्तिम दिन थियो । किनभने […]

आगामी बुधवारदेखि गोलाप्रथाबाट पेशी तोक्ने फुलकोर्टको निर्णय

सर्वोच्च अदालतमा आगामी बुधवार (मंसिर १५ गते)देखि गोलाप्रथाबाट पेशी तोक्ने औपचारिक निर्णय भएको छ । सर्वोच्चमा बुधवार बसेको फुलकोर्ट बैठकले आगामी बुधवारदेखि गोलाप्रथाबाट पेशी तोक्ने कार्यको शुरूआत गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । फुलकोर्टको निर्णयानुसारको सूचना आगामी सोमवार राजपत्रमा प्रकाशित भएपछि पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुनेछ । यससँगै न्यायाधीशहरू सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किने छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्...

सर्वोच्च अदालतमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय

काठमाडौँ। सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज (बिहीबार) बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत […]

मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्न भोलि औपचारिक निर्णय हुने

काठमाडौँ – सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने तयारी गरिएको छ। सोमबार गोलाप्रथा लागू गर्ने गरी संशोधन भएको सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ गतेदेखि लागू गर्ने तयारी न्यायाधीशहरुले अघि बढाएका हुन्। बुधबार न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको सक्रियतामा भएको न्यायाधीशहरुको अनौपचारिक छलफलले बिहीबार फुलकोर्ट बैठक बसेर […]

मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीमार्फत पेशी तोकिने

सर्वोच्च अदालतमा असन्तुष्ट १९ जना न्यायाधीशको बैठकले गोलाप्रथा प्रणलीबाट पेशी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।