काठमाडौँ - गोलाप्रथाबाट पेशी तोक्ने निर्णयसहित सर्वोच्च अदालतका सबै न्यायाधीश इजलासमा फर्किने भएका छन् । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ नेपाल राजपत्रमा प्रकाशित भएर गोलाप्रथा लागू हुने निश्चित भएपछि सबै न्यायाधीश इजलासमा फर्किने भएका हुन् ।
तर यसका लागि बिहीबार ‘फूलकोर्ट’ बैठक बोलाइएको छ । &l…