स्टालिनपछि लामो समय सत्तामा रहने नेता बने पुटिन, रुसी राष्ट्रपतिमा जित पक्का

काठमाडौँ- रुसको राष्ट्रपतिमा पुन: भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी)ले जनाएको छ । पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको सीएनएनले उल्लेख गरेको ...

सम्बन्धित सामग्री

सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गर्नुभएको छ । यसबाट उहाँलाई सत्तामा उहाँको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ । एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्नुभएको छ । उहाँले चारवटा राष्ट्रपतीय निर्वाचन जित्नुभएको छ र करिब प्रतिपक्षी नै अस्तित्वहीन …

मिखाइल गोर्बाचेभको अन्त्येष्टि

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टि सम्पन्न भएको छ । उनको राजकीय सम्मानबिना नै शनिबार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएनन् । उनको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।सन् १९८५ देखि सन् १९९१ मा सत्तामा रहँदा गोर्बाचेभले लोकतान्त्रिक सुधारहरूद्वारा सोभियत संघलाई रूपान्तरण गर्न खोजेका थिए । सोभियत संघ विघटन गरेकाले अधिकांश रुसीले गोर्बाचेभलाई मन पराउँदैनथे । पश्चिमा देशहरुका लागि भने गोर्बाचेभ सदा नायक सावित भए । &nbs

रुसी राष्ट्रपति पुटिनका लागि सबैभन्दा खास अबिउलिना को हुन् ?

उनी भ्लादिमिर पुटिनसँग २० वर्षदेखि सँगै छिन् ।रसियाको सबैभन्दा ठूलो जातीय अल्पसंख्यक, टाटार जातीय समूहकी, एल्भिरा अबिउलिना रूसको सत्तामा फ्रान्सेली भाषामा कविता वाचन गर्ने र संकटको समयमा कडा कदम चाल्नका लागि परिचित छिन् । उनी रुसको केन्द्रीय बैंकको नेतृत्व गर्ने पहिलो महिला पनि हुन् ।सन् २००० मा पुटिनले सत्ता सम्हालेदेखि नै उनी उनको नजिकको सहयोगी थिइन् । पुटिनले उनलाई आर्थिक विकास मन्त्री बनाए र पछि उनलाई सल्लाहकारहरूको टोलीमा समावेश गरे ।उनलाई रुसको केन्द्रीय बैंकको प्रमुख बनाएपछि उनको करियरको

पुटिनको सत्ताको विषयमा बाइडेनको बयानलाई रुसले भन्यो ‘खतरनाक’

रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबारे गरेको बयानलाई चेतावनीयुक्त रहेको बताएको छ ।क्रेमलिनलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सका अनुसार  ‘पुटिन सत्तामा बस्न सक्दैनन्’ भन्ने खालको सार्वजनिक बयान चेतावनी जस्तै छ । वास्तवमा, पोल्याण्डको वारसामा आफ्नो सम्बोधनका बेला शनिबार जो बाइडेनले भनेका थिए, ‘भगवानका लागि, यी व्यक्ति सत्तामा बस्न सक्दैनन् ।’उनले युक्रेनमाथि रुसको हमलालाई लोकतन्त्र र निरंकुशता बीचको एउटा ठूलो संघर्ष बताएका

पुटिनलाई सत्ताबाट फाल्नुपर्छ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट फाल्नुपर्ने बताएका छन् । वार्सामा गरिएको भाषणमा उनले रुसी जनतालाई यो प्रत्यक्ष अपिल गरेका हुन् । त्यहाँ उनले उच्च तहका युक्रेनीहरुसँग कुराकानी समेत गरेका थिए ।‘भगवानका लागि यो मानिस सत्तामा बसिरहनु हुन्न,’ पोल्यान्डको राजधानीको रोयल क्यासलमा भएको सम्बोधनका क्रममा बाइडेनले यो घोषणा गरेका हुन् । योभन्दा पहिले पनि उनले पुटिनलाई युद्ध अपराधी र तानाशाह भएको बताएका थिए । पुटिनलाई हटाउनुपर्ने यो माग उनको पहिलो ह

अमेरिका-रुस टकराव बढेसँगै आणविक युद्धको खतरा

एजेन्सी, १३ चैत्र । अमेरिका र रुसबीच टकराव बढेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा टिक्न नसक्ने अभिव्यक्ति दिएपछि टकराव बढेको हो । पोल्यान्ड भ्रमणमा रहेका वाइडेनले पुटिनलाई सत्ताबाट नै हटाउने चेतावनीयुक्त अभिव्यक्ति दिएपछि तरंग आएको थियो । रुसले वाइडेनको अभिव्यक्तिविरुद्ध कडा जवाफ दिएको छ । क्रेमसिलनका प्रवक्ता डिमिट्रि पेस्कोभले […]

बेरोजगार पूर्व गुप्तचर भ्लादिमिर पुटिन कसरी बने रुसको आधुनिक जार ?

काठमाडौं– युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई संसारकै डरलाग्दो नेताका रुपमा लिइएको छ। सोभियत सङ्घको विघटनपछि रुसमा देखिएको नेतृत्व अभावबाट उदाएका पुटिन रुसको सर्व शक्तिशाली राष्ट्रपति हुन्। तत्कालीन सोभियत संघको गुप्तचर निकायकेजीबीकोअधिकृतको रुपमा पूर्वी जर्मनीमा कार्यरत पुटिन सोभियत संघको पतनसँगै केही समय बेरोजगार बनेका पुटिन रुसी सत्तामा सन् १९९९ अगस्टमा मा प्रधानमन्त्रीमा नियुक्त […]

रुसी राष्ट्रपति पुटिनद्वारा सन् २०३६ सम्म सत्तामा रहने कानुन पारित

मस्को,(एजेन्सी) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार आफुलाई आगामी सन् २०३६ सम्म सत्तामा टिकाइ राख्न मिल्ने गरी तयार पारिएको कानुनमा हस्ताक्षर गरेका छन् । यसले गत वर्ष मतदान मार्फत संविधान परिवर्तनका लागि चालिएको कदमलाई औपचारिकता प्रदान गरेको छ । गत वर्षको १ जुलाईमा भएको संवेधानिक मतदानमा पुटिनको पुर्व निर्धारित राष्ट्रपतिय कार्यकालको सिमा अवधिलाई परिमार्जित गरी उनलाई […]

पुटिनलाई सन् २०३६ सम्म रुसी राष्ट्रपति बन्ने बाटो खुला

सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म उनलाई सत्तामा रहनका लागि बाटो खुला गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्

रुसी राष्ट्रपति पुटिन झन् शक्तिशाली‚ अझै दुई कार्यकाल शासन गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगामी दुई कार्यकाल पनि नेतृत्व गर्न पाउने अधिकार प्राप्त भएको छ। एक विधेयकमा हस्ताक्षर गरेसँगै पुटिनले सन् २०३६ सम्म अर्थात् अझै दुई कार्यकालसम्म नेतृत्व गर्न पाउने संवैधानिक अधिकार प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।करिब दुई दशकदेखि सत्तामा रहेका पुटिनले यो कार्यकाल ६ वर्ष चलाइसकेका छन्। गत वर्ष पुटिनको कार्यकाल बढाउने गरेर संविधान संशोधनका लागि जनमत संग्रह भएको थियो। उक्त जनमत संग्रहमा त्यहाँका नागरिकहरुले पुटिनको समर्थनमा मत दिए