रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साङ्घाई सहयोग सङ्गठन सदस्य राष्ट्र प्रमुखहरूको परिषद्को २२औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्नेछन्। उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार भनेका छन्।...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच फोनवार्ता भएकाे छ। साउदी प्रेस एजेन्सीका अनुसार साउदी युवराज सलमानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफाेन गरेका हुन्। वार्ताका क्रममा दुई नेताबीच विभिन्न क्षेत्रमा सहयोग बढाउने विषयमा द्विपक्षीय कुराकानी एवं विचारविमर्श भएको थियो। दुई नेताबीच युक्रेनको संकटका बारेमा पनि कुराकानी समाचारमा जनाइएको छ। साउदी युवराजले […]
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजनाअनुरुप नै भएको बताएका छन्। उनले भनेका छन्, 'युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ,' त्यसको तयारी हामीले गरेका थियौँ।...
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक तानाशाहको सङ्ज्ञा दिँदै युक्रेनमाथि गरेको अतिक्रमणको मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।
युक्रेनमाथि सुनियोजित र बिनाउक्साहट आक्रमण गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गल्ती गरेको बाइडेनको भनाइ छ । संसदमा सम्बोधन गर्दै बाइडेनले पश्चिमा देशहरुलाई विभाजन गर्न सक्ने पुटिनको गलत आँकलन रहेको भन्दै पश्चिमी देश एकजुट रहेको बताउनुभयो । उहाँले रुस अहिलेसम्मकै सबैभन्दा धेरै एक्लिएको दाबी पनि गर्नुभयो ।
यसैबीच रुसी सेनाले युक्रेनको द...
काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्।जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत् कारबाहीको घोषणा गरेका हुन्।यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झ
काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज बिहीवार टेलिफोन संवाद हुने भएको छ । युक्रेनमा बढिरहेको तनावको विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले यो महिना दोस्रो पटक आज रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन कुराकानी गर्न लाग्नुभएको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
कुराकानीमा रुसले युक्रेनमा बढाइरहेको सेनाको तैनाथी र अन्य विषयमा छलफल हुने खबरमा उल्लेख छ । युक्रेनसँगको सीमामा सेना परिचालन गरेको रुसले तत्कालै आक्रमण गर्ने योजना अस्वीकार गर्दै आएको छ ...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन् । नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुस बीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्ने जनाइएको छ।‘रु
९ कात्तिक : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो कार्यालयले जनाएको छ । उनीहरुका बीचमा अन्तर्राष्ट्रिय विभिन्न विषय, विश्व राजनीतिका साथै कोरोना भाइरसको असरका बारेमा पनि कुराकानी भएको […]
काठमाडौं, भदौं १९ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अफगानिस्तानमा सबक पाउँदा पनि पश्चिमा देशहरु नसुध्रेको टिप्पणी गर्नुभएको छ । राष्ट्रपति पुटिनले अफगानिस्तानमा सबक मिल्दा पनि पश्चिमा देशहरु अर्काको देशमाथि आफ्नो मान्यता थोपर्न उद्यत रहेको पुटिनले बताउनुभएको हो । पुटिनले के यो पश्चिमा प्रभुत्वको अन्त्य हो भन्ने प्रश्न गर्दै यो सबै देखेर नीतिमा परिवर्तन ल्याउन सुझाव […]