उनी भ्लादिमिर पुटिनसँग २० वर्षदेखि सँगै छिन् ।रसियाको सबैभन्दा ठूलो जातीय अल्पसंख्यक, टाटार जातीय समूहकी, एल्भिरा अबिउलिना रूसको सत्तामा फ्रान्सेली भाषामा कविता वाचन गर्ने र संकटको समयमा कडा कदम चाल्नका लागि परिचित छिन् । उनी रुसको केन्द्रीय बैंकको नेतृत्व गर्ने पहिलो महिला पनि हुन् ।सन् २००० मा पुटिनले सत्ता सम्हालेदेखि नै उनी उनको नजिकको सहयोगी थिइन् । पुटिनले उनलाई आर्थिक विकास मन्त्री बनाए र पछि उनलाई सल्लाहकारहरूको टोलीमा समावेश गरे ।उनलाई रुसको केन्द्रीय बैंकको प्रमुख बनाएपछि उनको करियरको