रुसी राष्ट्रपति पुटिनद्वारा सन् २०३६ सम्म सत्तामा रहने कानुन पारित

मस्को,(एजेन्सी) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार आफुलाई आगामी सन् २०३६ सम्म सत्तामा टिकाइ राख्न मिल्ने गरी तयार पारिएको कानुनमा हस्ताक्षर गरेका छन् । यसले गत वर्ष मतदान मार्फत संविधान परिवर्तनका लागि चालिएको कदमलाई औपचारिकता प्रदान गरेको छ । गत वर्षको १ जुलाईमा भएको संवेधानिक मतदानमा पुटिनको पुर्व निर्धारित राष्ट्रपतिय कार्यकालको सिमा अवधिलाई परिमार्जित गरी उनलाई […]

सम्बन्धित सामग्री

रुसी राष्ट्रपति पुटिन झन् शक्तिशाली‚ अझै दुई कार्यकाल शासन गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगामी दुई कार्यकाल पनि नेतृत्व गर्न पाउने अधिकार प्राप्त भएको छ। एक विधेयकमा हस्ताक्षर गरेसँगै पुटिनले सन् २०३६ सम्म अर्थात् अझै दुई कार्यकालसम्म नेतृत्व गर्न पाउने संवैधानिक अधिकार प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।करिब दुई दशकदेखि सत्तामा रहेका पुटिनले यो कार्यकाल ६ वर्ष चलाइसकेका छन्। गत वर्ष पुटिनको कार्यकाल बढाउने गरेर संविधान संशोधनका लागि जनमत संग्रह भएको थियो। उक्त जनमत संग्रहमा त्यहाँका नागरिकहरुले पुटिनको समर्थनमा मत दिए