पुटिनलाई सत्ताबाट फाल्नुपर्छ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट फाल्नुपर्ने बताएका छन् । वार्सामा गरिएको भाषणमा उनले रुसी जनतालाई यो प्रत्यक्ष अपिल गरेका हुन् । त्यहाँ उनले उच्च तहका युक्रेनीहरुसँग कुराकानी समेत गरेका थिए ।‘भगवानका लागि यो मानिस सत्तामा बसिरहनु हुन्न,’ पोल्यान्डको राजधानीको रोयल क्यासलमा भएको सम्बोधनका क्रममा बाइडेनले यो घोषणा गरेका हुन् । योभन्दा पहिले पनि उनले पुटिनलाई युद्ध अपराधी र तानाशाह भएको बताएका थिए । पुटिनलाई हटाउनुपर्ने यो माग उनको पहिलो ह