रोकिएन खेलाडी पलायन, सुजल र रजिन पनि अष्ट्रेलियातर्फ

काठमाडौं । नेपाली फुटबलमा खेलाडी पलायन अझै रोकिने स्थितिमा देखिएको छैन । एक पुस्ताका लगभग सबै खेलाडी अष्ट्रेलिया पुगिसकेका छन् । त्यसैमा आज नेपाली राष्ट्रिय टिमका लेफ्ट ब्याक रजिन धिमाल र विङ्गर सुजल श्रेष्ठ सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया उड्ने भएका छन् । मच्छिन्द्र फुटबल क्लबबाट शहीद स्मारक एडिभिजन लिग खेलिरहेका दुवै खेलाडी आज राति अष्ट्रेलिया […]

सम्बन्धित सामग्री

खेलकुद क्षेत्रकाे बेथितिकै कारण खेलाडी पलायन भए: मन्त्री श्रेष्ठ

६ चैत, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रकाे बेथितिका कारण खेलाडी पलायन भएको बताएका छन् । मंगलबार खेलकुद पत्रकारहरूसँगको अन्तर्क्रियाका क्रममा उनले खेलाडीले खेलेर आत्मनिर्भर हुने वातावरण नेदेखेर विदेश गएको बताएका हुन् । ‘खेलकुदमा रहेका बेथितिहरूका कारण नै खेलाडी पलायन भइरहेका छन् । सैद्धान्तिक कुराभन्दा पनि अपनत्व, आत्मसम्मान र आत्मनिर्भर भन्ने कुरा […]

अत्यासलाग्दो खेलाडी पलायन, कुर्सीकै खेलमा व्यस्त एन्फा पदाधिकारी

१२ असोज, काठमाडौं । राष्ट्रिय टिममा स्ट्राइकर विमल घर्ती मगर शुक्रबार अष्ट्रेलिया उडे । दुई वर्षदेखि राष्ट्रिय टिमका नियमित सदस्य रहेका एन्फा एकेडेमीका उत्पादन विमल अष्ट्रेलियामै बस्ने गरी गएका हुन् । २०१२ मा वंगलादेशविरुद्ध मैत्रिपूर्ण खेलमा १५ वर्षकै उमेरमा डेब्यू गरेका विमलले आफ्नो कप्तानीमा २०१५ मा यू–१९ साफ च्याम्पियनसिपको उपाधि दिलाएका थिए । त्यसयता राष्ट्रिय […]

खेलाडी पलायन रोक्न नौ महिना लिग सञ्चालन गर्ने एन्फाको तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेलाडी पलायन रोक्न देशमा नौ महिना लिग सञ्चालन गर्ने बताएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एन्फाका महासचिव किरण राईले खेलाडी विदेशीनु दुखद भएको र यसको समाधानका लागि एन्फाले विभिन्न योजनाहरु बनाएको हुँदा त्यसलाई चाँडै कार्यन्वयन गर्ने बताए । ‘खेलाडी विदेशीनु जत्तिको दुखद क्षण केही हुँदैन । हामीले […]

तेक्वान्दोमा अत्यासलाग्दो खेलाडी पलायन

१३औं सागमा तेक्वान्दो मात्र यस्तो खेल थियो, जहाँ नेपालका प्रतिनिधित्व गरेका सबै ३४ खेलाडीले पदक जितेका थिए । तर उनीहरुमध्ये १३ जनाले विदेशको बाटो रोजेका छन् ।

रोकिएन फुटबल खेलाडी पलायन

काठमाडौं (हाम्रो खेलाडी)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) र सहिद स्मारक ए डिभिजन लिगको मिति तय गरेपनि फुटबल खेलाडीको पलायन भने रोकिएको छैन । पछिल्लो समय राष्ट्रिय फुटबल टोलीका नियमित सदस्यसँगै अन्य अधिकांश खेलाडीको गन्तव्य अष्ट्रेलिया रहँदै आएको छ । विदेशिने खेलाडीको लामो सूचीमा राष्ट्रिय टोलीबाट खेलिसकेका राजन गुरुङसहित मिक्छेन […]

‘चोटकै कारण खेलाडी पलायन हुन नपरोस्’

२३ भदौ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग–२०७५ का क्रममा घुँडामा चोट लागेपछि ‘गुमनाम’ बनेका सागर पुन आक्रामक इनिङसहित बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा देखापरे । उनको अविजित ४६ रनको मद्दतमा एनआरएन टिमले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको छ । जितले टिमको आत्मविश्वास मात्र बढाएको छैन, सागरलाई फेरि राष्ट्रिय टिममा फर्किने आश […]

कति खेलाडी पलायन भए, एन्फालाई थाहै छैन

इलाम : जब कोही मन दिएर खेल क्षेत्रमा लाग्छ, त्यसबेला उसले खेलकुदबाट भविष्य सुनिश्चित गर्ने सपना देख्छ। सपना पूरा गर्न वर्षौंसम्म दिनरात नभनी पसिना बगाउँछन्, आफनो लगनशीलता देखाउँछन्, परिश्रम गर्छन्‌, आएका अरू राम्रा अवसरभन्दा खेलकुदलाई महत्व दिन्छन्।तर, जब आफूले गरेको मेहनतको फल प्राप्त नभएको र राज्यले पनि केही नगरेको अनुभूति हुन्छ : अनि खेलाडीहरू विकल्पको खोजीमा लाग्छन्। विकल्प भेटिसकेपछि उनीहरूले खेल क्षेत्र छाडिदिन्छन्‌। पलायन हुने खेलाडीहरूको सूची तयार पार्ने हो