अत्यासलाग्दो खेलाडी पलायन, कुर्सीकै खेलमा व्यस्त एन्फा पदाधिकारी

१२ असोज, काठमाडौं । राष्ट्रिय टिममा स्ट्राइकर विमल घर्ती मगर शुक्रबार अष्ट्रेलिया उडे । दुई वर्षदेखि राष्ट्रिय टिमका नियमित सदस्य रहेका एन्फा एकेडेमीका उत्पादन विमल अष्ट्रेलियामै बस्ने गरी गएका हुन् । २०१२ मा वंगलादेशविरुद्ध मैत्रिपूर्ण खेलमा १५ वर्षकै उमेरमा डेब्यू गरेका विमलले आफ्नो कप्तानीमा २०१५ मा यू–१९ साफ च्याम्पियनसिपको उपाधि दिलाएका थिए । त्यसयता राष्ट्रिय […]

सम्बन्धित सामग्री

बिर्सनलायक बहराइन भ्रमण

अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक द्वन्द्व, खेलाडी पलायन र सबैखाले अन्योलको सिधा असर राष्ट्रिय टोलीको प्रदर्शनमा पर्छ कि पर्दैन ? यसको ठ्याक्कै उत्तर गाह्रो छ । तर, एउटा तथ्य निश्चित छ, अन्तर्राष्ट्रिय फुटबलमा नेपाली राष्ट्रिय टिमको कमजोर प्रदर्शनको शृंखला फेरि एकपल्ट देखा परेको छ ।

खेलाडी टिकाउने खोक्रो योजना बुन्दै एन्फा

काठमाडौँ- पर्याप्त फुटबल गतिविधि नभएपछि खेलाडी पलायन रोक्न नसकेको भन्दै व्यापक आलोचना खेपिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्ततः नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि तीन महिनाभित्रै टुंग्याउने भएको छ । पटक-पटक सार्दै एन्फाले अन्ततः फागुन १९ देखि ‘ए’ डिभिजन लिग गर्ने तालिका सार्वजनिक...

खेलाडी टिकाउने खोक्रो योजना बुन्दै एन्फा

काठमाडौँ- पर्याप्त फुटबल गतिविधि नभएपछि खेलाडी पलायन रोक्न नसकेको भन्दै व्यापक आलोचना खेपिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्ततः नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि तीन महिनाभित्रै टुंग्याउने भएको छ । पटक-पटक सार्दै एन्फाले अन्ततः फागुन १९ देखि ‘ए’ डिभिजन लिग गर्ने तालिका सार्वजनिक...

खेलाडी पलायन रोक्न नौ महिना लिग सञ्चालन गर्ने एन्फाको तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेलाडी पलायन रोक्न देशमा नौ महिना लिग सञ्चालन गर्ने बताएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एन्फाका महासचिव किरण राईले खेलाडी विदेशीनु दुखद भएको र यसको समाधानका लागि एन्फाले विभिन्न योजनाहरु बनाएको हुँदा त्यसलाई चाँडै कार्यन्वयन गर्ने बताए । ‘खेलाडी विदेशीनु जत्तिको दुखद क्षण केही हुँदैन । हामीले […]

एन्फालाई विशालको प्रश्न : खेलाडीहरू विदेशिएको देख्न चाहनुहुन्छ ?

इलाम : यस वर्षको शहीद स्मारक लिग आयोजना अन्योल हुँदा खेलाडीहरू चिन्तित छन्। पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले तोकिएको मितिमा लिग आयोजना गर्न नसक्दा खेलाडीहरू आफ्नो पीडा सामाजिक सञ्जालमार्फत पोखिरहेका छन्।राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले लिगबारे गुनासो राखेको १ दिन नबित्दै मिडफिल्डर विशाल राईले समेत खेलाडीबारे एन्फा नेतृत्वलाई चिन्ता नरहेको बताएका छन्।राईले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै खेलाडी पलायन गराउने चाहना एन्फाले राखेको गुनासो पोखे। ‘लिग एन

रोकिएन फुटबल खेलाडी पलायन

काठमाडौं (हाम्रो खेलाडी)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) र सहिद स्मारक ए डिभिजन लिगको मिति तय गरेपनि फुटबल खेलाडीको पलायन भने रोकिएको छैन । पछिल्लो समय राष्ट्रिय फुटबल टोलीका नियमित सदस्यसँगै अन्य अधिकांश खेलाडीको गन्तव्य अष्ट्रेलिया रहँदै आएको छ । विदेशिने खेलाडीको लामो सूचीमा राष्ट्रिय टोलीबाट खेलिसकेका राजन गुरुङसहित मिक्छेन […]