खेलाडी पलायन रोक्न नौ महिना लिग सञ्चालन गर्ने एन्फाको तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेलाडी पलायन रोक्न देशमा नौ महिना लिग सञ्चालन गर्ने बताएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एन्फाका महासचिव किरण राईले खेलाडी विदेशीनु दुखद भएको र यसको समाधानका लागि एन्फाले विभिन्न योजनाहरु बनाएको हुँदा त्यसलाई चाँडै कार्यन्वयन गर्ने बताए । ‘खेलाडी विदेशीनु जत्तिको दुखद क्षण केही हुँदैन । हामीले […]