इलाम : जब कोही मन दिएर खेल क्षेत्रमा लाग्छ, त्यसबेला उसले खेलकुदबाट भविष्य सुनिश्चित गर्ने सपना देख्छ। सपना पूरा गर्न वर्षौंसम्म दिनरात नभनी पसिना बगाउँछन्, आफनो लगनशीलता देखाउँछन्, परिश्रम गर्छन्, आएका अरू राम्रा अवसरभन्दा खेलकुदलाई महत्व दिन्छन्।तर, जब आफूले गरेको मेहनतको फल प्राप्त नभएको र राज्यले पनि केही नगरेको अनुभूति हुन्छ : अनि खेलाडीहरू विकल्पको खोजीमा लाग्छन्। विकल्प भेटिसकेपछि उनीहरूले खेल क्षेत्र छाडिदिन्छन्। पलायन हुने खेलाडीहरूको सूची तयार पार्ने हो