म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजा विजयी

काठमाडौँ – एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तीन हजार ८३२ मतले पराजित गरेका हुन् । बुधबार सम्पन्न मतगणनामा कांग्रेसका गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् । भने नेकपा एमाले श्रेष्ठले २० हजार १८९ मत प्राप्त […]

सम्बन्धित सामग्री

म्याग्दीबाट कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित

७ मंसिर, म्याग्दी । म्याग्दीमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन अन्तर्गत उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले भन्दा तीन हजार आठ सय ३२ मत बढी ल्याएर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा […]

म्याग्दीमा गठबन्धनका गर्बुजा निर्वाचित

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेदवार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित भएका छन्।...

म्याग्दीमा नेपाली कांग्रेसका गर्बुजा निर्वाचित

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत म्याग्दीमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित भएका छन् । उनले २४ हजार २१ मत प्राप्त गरे ।गर्बुजाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरे । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिबहादुर खत्री क्षेत्रीले एक हजार ४२४ मत प्राप्त गरे ।२०७४ को निर्वाचनमा म्याग्दीबाट नेकपा एमालेका भुपेन्द्रबहादुर थापा निर्वाचित भएका थिए ।

म्याग्दीमा कांग्रेसका गर्बुजा विजयी

म्याग्दी : म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) विजयी भएका छन्। गर्बुजा आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा ३,८३२ मत बढी ल्याएर निर्वाचित भए।प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजा २४,०२१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ।म्याग्दीमा कुल ५०,६२५ मत खसेकोमा गबुर्जाले २४,०२१ मत पाए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष

म्याग्दीमा कांग्रेसका गर्बुजा विजयी

म्याग्दी । म्याग्दीमा लोकतान्त्रिक–वाम गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) विजयी हुनु भएकाे छ। गर्बुजा आफ्ना प्रतिद्धन्द्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा ३ हजार ८ सय ३२ मत बढी ल्याएर निर्वाचित हुनु भएकाे हाे। प्रतिनिधि सभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजाले २४ हजार ०२१ मत ल्याएर विजयी हुनुभएको […]

म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजा विजयी

म्याग्दी – म्याग्दीमा नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा विजयी हुनुभएको छ । गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत ल्याउनुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिबहादुर खत्रीले १ हजार ४ सय २४ मत ल्याएका छन् ।

म्याग्दीमा कांग्रेसका गर्बुजा जित नजिक

म्याग्दी : म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) जीतको नजिक पुगेका छन्।प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजाले ५ बजेसम्म २०६१० मत प्राप्त गरेर जीत सुनिश्चित गरेका हुन्।म्याग्दीमा कुल ५०६२५ मत खसेकोमा अन्नपूर्ण गाउँपालिकाकाको मात्र मत गणना बाँकी रहँदा गबुर्जाले २०६१० मत प्राप्त गरेर जीत सुनिश्चित गरेका हुन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १६८८९ मत प्राप्त गरेका

म्याग्दीमा कांग्रेसका गर्बुजाको अग्रता

म्याग्दी- म्याग्दीमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ। सोमबार राति ९ बजेबाट सुरु भएको मतगणना आज बिहान ५ः३० बजेसम्म धौलागिरि गाउँपालिका र मालिका गाउँपालिका–१ निस्कोटको गणना सम्पन्न भएको छ। पछिल्लो मत परिणामअन्तर्गत प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्वीर) ले तीन सय मतले अग्रता कायमै राखेका छन्। निस्कोटको मतगणना गरिसक्दा गर्बुजाले तीन […]

म्याग्दीमा कांग्रेसको सुरुवाती अग्रता, पछ्याउँदै एमाले उम्मेदवार

म्याग्दी : म्याग्दीमा नेपाली कांग्रैसका उम्मदवारले अग्रता लिएका छन्। निर्वाचन सकिएको २८ घण्टा पछि बेनीस्थित जिल्ला समन्वय समितिको हलमा सुरु भएको मतगणनामा नेपाली कांग्रेसका  उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा(खम्बिर) ले सुरुवाती अग्रता लिएका हुन्। कांग्रेसले ३०८ मत प्राप्त गरेको छ।त्यस्तै,नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ७७ मत ल्याउँदै कांग्रेसका उम्मेदवार गर्बुजालाई पछ्याएका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ८, राप्रपाले ३, स्वतन्त्रको चील चुनाव चिन्हले २,पुतलील

म्याग्दीमा रोचक बन्दै निर्वाचन : एमालेको किल्ला भत्काउन गठबन्धनलाई चुनौती

म्याग्दी : जिल्लामा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने संकेत देखिएको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका  उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) र नेकपा एमालेको तर्फबाट पूर्व पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठबीच कडा प्रतिष्पर्धा हुने भएकोले यस पटकको निर्वाचन म्याग्दीमा पेचिलो बन्ने विश्लेषण हुन थालेको छ।  चुनावका लागि म्याग्दीमा उम्मेदवारहरू एक अर्काको भोट बैंक भएका क्षेत्रलाई कब्जा गर्ने रणनितिसहित चुनाव