म्याग्दी । म्याग्दीमा लोकतान्त्रिक–वाम गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) विजयी हुनु भएकाे छ। गर्बुजा आफ्ना प्रतिद्धन्द्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा ३ हजार ८ सय ३२ मत बढी ल्याएर निर्वाचित हुनु भएकाे हाे। प्रतिनिधि सभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजाले २४ हजार ०२१ मत ल्याएर विजयी हुनुभएको […]