म्याग्दीमा कांग्रेसका गर्बुजा विजयी

म्याग्दी : म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) विजयी भएका छन्। गर्बुजा आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा ३,८३२ मत बढी ल्याएर निर्वाचित भए।प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजा २४,०२१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ।म्याग्दीमा कुल ५०,६२५ मत खसेकोमा गबुर्जाले २४,०२१ मत पाए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष

सम्बन्धित सामग्री

म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजा विजयी

काठमाडौँ – एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तीन हजार ८३२ मतले पराजित गरेका हुन् । बुधबार सम्पन्न मतगणनामा कांग्रेसका गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् । भने नेकपा एमाले श्रेष्ठले २० हजार १८९ मत प्राप्त […]

म्याग्दीमा कांग्रेसका गर्बुजा विजयी

म्याग्दी । म्याग्दीमा लोकतान्त्रिक–वाम गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) विजयी हुनु भएकाे छ। गर्बुजा आफ्ना प्रतिद्धन्द्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा ३ हजार ८ सय ३२ मत बढी ल्याएर निर्वाचित हुनु भएकाे हाे। प्रतिनिधि सभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजाले २४ हजार ०२१ मत ल्याएर विजयी हुनुभएको […]

म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजा विजयी

म्याग्दी – म्याग्दीमा नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा विजयी हुनुभएको छ । गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत ल्याउनुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिबहादुर खत्रीले १ हजार ४ सय २४ मत ल्याएका छन् ।

जितको ह्याट्रिक खोज्दै एमाले, गढ भत्काउन सत्तागठबन्धनको कसरत

एउटै मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ०७४ मा माओवादीको साथ पाएको एमाले विजयी भएको थियो । यसपटक माओवादीको साथ कांग्रेसलाई छ । त्यसैले ऊ परिणाम बदल्ने प्रयासमा छ । एक मात्र...

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी निर्वाचित भएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।यसैगरी नेपाली कांग्रेस र माओवादीको […]

जिल्ला समन्वय समिति म्याग्दीमा एमाले विजयी

काठमाडौँ- जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित भएका छन् । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज भएको निर्वाचनमा थापा विजयी भएका हुन् । उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए । अन्य सात सदस्यमा यही असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी […]

जिसस म्याग्दीमा एमाले विजयी

जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले)का राजकुमार थापा निर्वाचित भएका छन् । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज भएको निर्वाचनमा थापा विजयी भएका हुन् । उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित भएकी मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए । अन्य सात सदस्यमा यही असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका थिए । सदस्यमा कृष्णदत्त पौडेल उपाध्याय, श्रीप्रसाद गर्बुजा, देब गर्बुजा पुन, कविता विक, गौमती चपाई, धनकुमारी सुनार र ज

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन्। आइतबार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।...

जिसस म्याग्दीमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ। आइतबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख र सात सदस्यहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका हुन्। जिसस प्रमुखमा एमालेका राजकुमार थापा र...

म्याग्दीको मंगला र मालिकामा एमाले, रघुगंगामा कांग्रेस विजयी

म्याग्दी -६ स्थानीय तह रहेको म्याग्दीमा मालिका, रघुगंगा र मंगलाको मतगणना सम्पन्न भएको छ । मालिका र मंगलाको अध्यक्ष र उपाध्यक्ष्मा नेकपा एमाले विजयी भएको छ भने रघुगंगा नेपाली कांग्रेस विजयी भएको छ ।मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले ३ हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुनले ३ हजार १६७ मत ल्याएर विजयी […]