न्युज अफ नेपाल, ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना अवस्थिति रुद्रायणी मन्दिरको पुनःनिर्माणको लागि बुधबार शिलान्यास गरिएको छ। बज्रयानी बौद्ध पुजाविधि बज्रचार्य गुरुजुबाट पाठ गरी मन्दिरको जग रहेको स्थानमा शिलान्यास गरिएको हो । ललितपुर क्षेत्र नं ३ का सांसद् एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले शिलान्यास गर्नुभयो । सो अवसरमा ललितपुर महानगरपालिका मेयर […]