नगरप्रमुख कार्कीले गरे सिद्धिविनायक मन्दिरको शिलान्यास

कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले सिद्धिविनायक मन्दिरको शिलान्यास गरेका छन् ।घनामंगल युथ फोरम फर सोसाइटीले सिद्धिविनायक मन्दिरको शिलान्यास कार्यक्रम आयोजना गरेको थियो । शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले नगरको समृद्धि र निर्माणका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र विभिन्न राजनीति दलसँंगै सहकार्य गरेर नगरको विकास निर्माणमा अग्रसर हुने बताए । उनले हाल -यापिड रेस्पोन्स टिमको […]