ज्यामिरकोटमा गणेश मन्दिर शिलान्यास

ललितपुर, ४ मंसिर । महालक्ष्मी नगरपालिका ८ को ज्यामिरकोटमा गणेश मन्दिरको शिलान्यास भएको छ । नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले शनिबार मन्दिर शिलान्यास गरेका हुन् । पौराणिक महत्वको मन्दिर प्यागोडा शैलीमा निर्माण हुने निर्माण समितिका संयोजक तथा समाजसेवी बेदबहादुर खड्काले जानकारी दिए । मन्दिरको क्षेत्र निर्माण भइसकेको र मुख्य मन्दिर निर्माण हुन बाँकी रहेको उनले बताए […]

सम्बन्धित सामग्री

विष्णुडोलमा गणेश मन्दिर उदघाटन, खानेपानी ट्रिटमेन्ट प्लान्ट शिलान्यास

ललितपुर, २१ कात्तिक । विष्णुडोल गणेश मन्दिर उदघाटन भएको छ । आजै विष्णुडोल खानेपानी शुद्धिकरणका लागि ट्रिटमेन्ट प्लान्ट पनि शिलान्यास भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर थापाले मन्दिर उद्घाटन गर्नुका सार्थ ट्रिटमेन्ट प्लान्ट पनि शिलान्यास गरेका छन् । पौराणिक महत्वको मन्दिर पुनः निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि स्थानीयबाट ३० लाख र नगरपालिकाबाट […]