सोलुको मैदेलमा एकैदिन मन्दिर शिलान्यास र गुम्बा उद्घाटन

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-६, मैदेलमा पाँच कन्या कालिका देवीको मन्दिर शिलान्यास र गुम्बाको उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष असिम राईले शनिबार एकै दिन करिब रु ७० लाखको लागतमा निर्माण हुने देवीथान मन्दिरको शिलान्यास  र नवनिर्मित तमु उगेन छ्योलिङ गुम्बा भवनको एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।गाउँपालिकाको २८ लाख बजेटमा गुम्बाको भवन निर्माण सम्पन्न भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नवनिर्मित