संवैधानिक इजलासको सुनुवाइ सार्ने आदेशविरुद्ध त्रिपाठीको भ्याकेट निवेदन सर्वोच्चद्वारा अस्वीकार

प्रधानन्यायाधीशलाई बाहेक गरेर संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध कानुन व्यवसायीले दर्ता गर्न खोजेको भ्याकेट निवेदन सर्वोच्चले अस्वीकार गरेको छ । सर्वोच्च अदालतलाई विपक्षी बनाई दर्ता गराइएको रिटमा त्रिपाठी ‘सरोकारवाला’ नभएको भन्दै उनको निवेदन अस्वीकार गरिएको सर्वोच्चले जनाएको छ ।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश बाहेकको संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता त्रिपाठ

सम्बन्धित सामग्री

संवैधानिक इजलाससम्बन्धी सर्वोच्चको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन

प्रधानन्यायाधीशबाहेकको संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन परेको छ ।  शुक्रवार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भ्याकेट निवेदन दिएका हुन् । तर, दर्ता भने नभइसकेको उनले जानकारी दिए ।  अध्ययनपश्चात आइतवार उक्त भ्याकेट निवेदन दर्ता हुने/नहुने भन्ने विषयमा टुंगो लाग्ने त्रिपाठीको भनाइ छ ।  संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सो का आधारमा गरिएको नियुक्तिविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो ।&nb...