काठमाण्डौ – ट्राफिक प्रहरी पूर्वनिरीक्षक सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा नियुक्त हुनुभएको छ ।
हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो ।
महानगरभित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्था...