विषम परिस्थिति लगायत समसामयिक विषय सम्बद्ध संयन्त्रबीच समन्वय र सहजिकरणका लागि मुख्यसचिव अर्यालको नेतृत्वमा सबै मन्त्रालयका सचिव सम्मिलित बैठक बस्ने भएको हो।
१ मंसिर, काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले २५ रुग्ण ठेक्का तोडेको छ ।
आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८०मा सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका रुग्ण ठेक्का सोमबार तोडिएको हो ।
ठेक्का तोड्ने निर्णय गर्नुअघि ११ …
काठमाडौँ। सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने अष्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन् । आइतबार सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले लिनको स्वागत गरे । यसअघि सुदूरपश्चिम रोयल्सबाट खेल्न जोस ब्राउन र स्कट कुग्लिन पनि नेपाल आइसकेका छन् । ३५ वर्षीय लिन एक आक्रामक ब्याट्सम्यानका रूपमा चिनिन्छन् । उनले अस्ट्रेलियाका लागि ४ एकदिवसीय अन्तर्राष्ट्रिय […]
काठमाडौं – सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अग्रसरतामा सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोड्ने सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८०मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत […]