प्रदेश सरकारको खेलकुद नीति– एक पालिका एक खेल मैदान

काठमाडौं। प्रदेश–१ सरकारले 'एक पालिका एक खेल मैदान निर्माण' गर्ने भएको छ। आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा स्थानीय तहसँग साझेदारीमा खेलमैदान निर्माण गरिने विषय समेटिएको छ। त्यस्तै मुख्यमन्त्री कप तथा राष्ट्रिय लिग फुटबल प्रतियोगिता, स्काईवाक, साहसिक पर्यटकीय खेलहरुलाई समेत प्राथमिकतामा राखी आवश्यक पूर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

सम्बन्धित सामग्री

हक्कीका लागि खेल मैदान निर्माण गरिने

सिमकोट – दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्की खेलका लागि हुम्लामा खेलमैदान निर्माण गरिने भएको छ। हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतका अनुसार कर्णाली प्रदेश खेलकुद परिषद्ले हक्की प्रतियोगिता सञ्चालनका लागि सिमकोटमा मैदान निर्माण गर्न लागेको हो। यसका लागि परिषद्ले टेण्डरसमेत आह्वान गरिसकेको छ। परिषद्ले एक करोड ४७ लाख ७२ हजार ३ सय ३२ रुपैयाँ लागत […]

नवौँ राष्ट्रिय खेलकुद : हक्की आजदेखि, खेल मैदान स्तरीय नभएको गुनासो

गण्डकी- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ। पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ। हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल मैदान व्यवस्थापन गर्नेलगायत काम सम्पन्न भएएको नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए। गए राति अबेरसम्म मैदानको घाँस काटिएको थियो। […]

नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबल खेल तनहुँमा गर्न माग

पर्वत : गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला बास्केटबल खेल तनहुँ जिल्लामा आयोजना गर्न तनहुँवासीले माग गरेका छन्।प्रतियोगिताको खेल तालिका प्रकाशन गर्दा तनहुँमा कुनै पनि खेल नपरेपछि उनीहरूले यस्तो माग गरेका हुन्। खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दा पनि तनहुँमा खेल नपरेकोमा उनीहरूको गुनासो छ। यस्तो गुनासो आएपछि सोमबार खेल मैदान व्यवस्थापन उपसमिति संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका राजेशकुमार गुर

नवौं राष्ट्रिय खेलकुद

पोखरा महानगरपालिका वडा नम्बर १९ मा रहेको गोष्तेघाट खेल मैदानमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल आयोजना गर्न स्थानीयले माग गरेका छन् । खेलस्थल व्यवस्थापन उपसमिति संयोजक एवं राखेपका सदस्य राजेशकुमार गुरुङ नेतृत्वको टोली खेल मैदान अवलोकन गर्न सोमबार उक्त मैदानमा पुगेका बेला स्थानीयले यस्तो माग गरेका हुन् ।गोष्तेघाट खेल मैदान निर्माण समितिका अध्यक्ष सुरेन्द्रमानसिंह […]

काँग्रेसको सङ्कल्प : एक स्थानीय तहमा एक खेल मैदान

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । ८८ पृष्ठ लामो घोषणापत्रमा काँग्रेसले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।काँग्रेसले पार्क, व्यायामशाला, रंगशाला निर्माणको कार्यलाई मूर्तरूप दिने घोषणापत्रमा उल्लेख छ । काँग्रेसले एक स्थानीय तह एक खेलकुद मैदान निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ । विद्यालयको पाठ्यक्रममा खेलकुद समावेस गराउने र शारीरिक, मानसिक विकासका लागि खेलकुद क्लबको स्थापन गर्ने पनि जनाएको छ । घोषणापत्रअनुसार काँग्र

खेलकुदमा समाजवादीको प्रतिवद्धता : हरेक वार्डमा खेल मैदान, खेलाडीलाई रोजगार

नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा जनतासामु ३७ प्रतिबद्धता लिएर जाने भएको छ । मंगलबार राजधानीमा सार्वजनिक पार्टीको घोषणापत्रमा खेलकुदलाई खेलकुदमा एक वार्ड एक खेल मैदानको अवधारणा लिएको छ ।खेलकुदमा समाजवादीले पालिकामा हरेक वार्डमा खेल मैदान बनाउने प्रतिबद्धता जनाएको छ । त्यस्तै  बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गरिने तथा हरेक वार्डमा साना खेल मैदान, योग केन्द्र लागु र सबै पालिकामा खेलकुद क्रिकेट, फुटबल लगायतका ख

खोटाङमा विवाद बढेपछि खेल मैदान अलपत्र(भिडियोसहित)

दिवस रिजालखोटाङ । खोटाङको हलेसीतुवाचुङ फुटबल ग्राउण्ड निर्माण अलपत्र परेको छ । युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको तीस लाख रुपैयाँबाट निर्माण शुरु गरिएको खेल मैदान निर्माणमा विवाद बढेपछि खेलमैदान निर्माण अलपत्र परेको हो । एक स्थानीय तह एक खेलमैदान निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम […]

युवा क्लबद्वारा खेल मैदान निर्माण सुरु

सिमकोट – युवा क्लबमा आवद्ध खेलाडी तथा पदाधिकारी मिलेर पालिका स्तरको खेल मैदान निर्माण थालिएकाे छ। खेलकुद गतिविधि विद्यालय कम्पाउण्डमा गर्नुपर्ने बाध्यता रहेका बेला कोरोनाका बेला त्यसै समय बित्ने देखिएपछि खेल मैदान निर्माण सुरु गरिएको सर्केगार्ड गाउँपालिका–४ को गैरी साँया युवा क्लबका अध्यक्ष गोर्खबहादुर शाहीले बताए। यसअघि उक्त गाउँपालिकामा खेलकुद गतिविधि सञ्चालन गर्नु परे विद्यालयको […]

लुम्बिनी ‘एक स्थानीय तह एक खेलकुद संरचना’ निर्माण गरिने

बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक स्थानीय तह एक खेलकुद संरचना’ निर्माण गर्ने भएको छ। स्थानीय तहसँगको सहलगानीमा खेल मैदान निर्माण गरिने भएको हो। ‘नेत्रलाल अभागी’ रंगशाला दाङ र उजिरसिंह रंगशाला रुपन्देही अन्तर्राष्टियस्तरको बनाइने भएको हो। ‘नेत्रलाल अभागी’ रंगशालालाई प्रदेशको गौरवको आयोजनामा समावेश गरेको लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।