नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल मैदान व्यवस्थापन समितिलाई खेल मैदान खोज्नै हम्मेहम्मे परेको छ। प्रतियोगिताका लागि मैदान खोज्दै भौतारिनुपर्ने अवस्था छ। राष्ट्रिय खेलकुद परिषदले लगानी गरेको मैदान अवलोकन गर्दै कुन खेल कहाँ खेलाउँदा उपयुक्त हुन्छ...