सिमकोट – युवा क्लबमा आवद्ध खेलाडी तथा पदाधिकारी मिलेर पालिका स्तरको खेल मैदान निर्माण थालिएकाे छ। खेलकुद गतिविधि विद्यालय कम्पाउण्डमा गर्नुपर्ने बाध्यता रहेका बेला कोरोनाका बेला त्यसै समय बित्ने देखिएपछि खेल मैदान निर्माण सुरु गरिएको सर्केगार्ड गाउँपालिका–४ को गैरी साँया युवा क्लबका अध्यक्ष गोर्खबहादुर शाहीले बताए। यसअघि उक्त गाउँपालिकामा खेलकुद गतिविधि सञ्चालन गर्नु परे विद्यालयको […]