खेलकुदमा समाजवादीको प्रतिवद्धता : हरेक वार्डमा खेल मैदान, खेलाडीलाई रोजगार

नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा जनतासामु ३७ प्रतिबद्धता लिएर जाने भएको छ । मंगलबार राजधानीमा सार्वजनिक पार्टीको घोषणापत्रमा खेलकुदलाई खेलकुदमा एक वार्ड एक खेल मैदानको अवधारणा लिएको छ ।खेलकुदमा समाजवादीले पालिकामा हरेक वार्डमा खेल मैदान बनाउने प्रतिबद्धता जनाएको छ । त्यस्तै  बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गरिने तथा हरेक वार्डमा साना खेल मैदान, योग केन्द्र लागु र सबै पालिकामा खेलकुद क्रिकेट, फुटबल लगायतका ख

सम्बन्धित सामग्री

काँग्रेसको सङ्कल्प : एक स्थानीय तहमा एक खेल मैदान

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । ८८ पृष्ठ लामो घोषणापत्रमा काँग्रेसले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।काँग्रेसले पार्क, व्यायामशाला, रंगशाला निर्माणको कार्यलाई मूर्तरूप दिने घोषणापत्रमा उल्लेख छ । काँग्रेसले एक स्थानीय तह एक खेलकुद मैदान निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ । विद्यालयको पाठ्यक्रममा खेलकुद समावेस गराउने र शारीरिक, मानसिक विकासका लागि खेलकुद क्लबको स्थापन गर्ने पनि जनाएको छ । घोषणापत्रअनुसार काँग्र