नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । ८८ पृष्ठ लामो घोषणापत्रमा काँग्रेसले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।काँग्रेसले पार्क, व्यायामशाला, रंगशाला निर्माणको कार्यलाई मूर्तरूप दिने घोषणापत्रमा उल्लेख छ । काँग्रेसले एक स्थानीय तह एक खेलकुद मैदान निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ । विद्यालयको पाठ्यक्रममा खेलकुद समावेस गराउने र शारीरिक, मानसिक विकासका लागि खेलकुद क्लबको स्थापन गर्ने पनि जनाएको छ । घोषणापत्रअनुसार काँग्र