सबैलाई एकजुट बनाएर काम गर्छाैँ : प्रवक्ता कार्की

काठमाडौँ, २ साउन: कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेकाले सदनमार्फत जनताका अपेक्षा पूरा गर्न सरकारले सहमति र समन्वयका साथ काम अघि बढाउने बताए । उनले भने, “सरकारको प्राथमिकता शान्ति सुरक्षा, कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री व्यवस्थापन, सबैका लागि खोपको सुनिश्चितता, कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने हो […]

सम्बन्धित सामग्री

अवसर केन्द्रित नयाँ गठबन्धनको आयु लामो देख्दिनँ : कांग्रेस प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले बनेको गठबन्धन विशुद्ध अवर केन्द्रित भएको आरोप लगाएका छन्। आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको गठबन्धन पद प्राप्तिको लागि मात्र भएको प्रवक्ता महतले आरोप लगाएका हुन्। अवसरको लागि एकजुट भएको गठबन्धन भएकाले…

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

विप्लव नेतृत्वको नेकपाले एसपीपीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा एसपीपीविरुद्ध असार २ गते साँझ देशव्यापी मसाल जुलुस गर्ने,  असार ३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र असार ४ गते शहर र सदरमुकामहरूमा अन्तरक्रिया गर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा एसपीपीविरुद्ध एकजुट हुन समेत प्रकाण्डले आह्वान गरेका छन् ।

निर्वाचनमा काँग्रेसलाई विजय बनाउन एकजुट भएर लागौँ : प्रवक्ता डा. महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचनमा पार्टीलाई विजयी गराउनका लागि सबै क्रियाशील सदस्यहरु एकजुट भएर लाग्नुपर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचनमा वडा तहबाटै सहमतिको आधारमा उम्मेदवार टुङ्ग्याउनुपर्ने […]

पाकिस्तानका सबै पार्टी एकजुट भएर राष्ट्रिय स्थिरता कायम राख्ने चीनको धारणा

पाकिस्तानमा जारी राजनीतिक संकटका बीच चीनले प्रतिक्रिया जनाएको छ । चीनले पाकिस्तानका सबै पार्टी एकजुट रहेर राष्ट्रिय विकास र स्थिरता बनाइ राख्न सक्ने बताएको छ ।  पाकिस्तानको वर्तमान स्थितिबारे सोधिएको प्रश्नमा चीनका विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले यस्तो बताएका हुन् ।उनले चीनले अर्को देशको घरेलु मामलामा दख्खल दिने सिद्धान्तको पालना गर्ने जनाएको छ । चीन र पाकिस्तानलाई सामरिक सहयोगी देश बताउँदै लिजियानले चीन पाकिस्तानको सम्बन्ध अटुट रहने बताए ।

निर्वाचनमा कांग्रेसलाई विजय बनाउन एकजुट भएर लागौँ: प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।...

देउवा सरकार एक हप्तामा ढाल्ने ओलीको अभिव्यक्त हास्यास्पद : प्रवक्ता शर्मा

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विपत्तिमा दलीय एकता बनेर अघि बढ्नुपर्ने बताएका छन् । देश प्राकृतिक विपत्तिमा परेको र यतिखेर दलीय एकता खाँचो रहेको बताउँदै उनले विपत्तिलाई सामना गर्न नै हामी सबैको साझा दायित्व भएको जोड दिए । नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले विहीबार काँग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले विपत्तिले सिङ्गो राष्ट्र डुबेका बेला सरकारसँगै सबै नागरिक उद्धार र राहतका कार्यमा एकजुट हुनुपर्ने धारणा राखे ।&nb

अफगानिस्तानमा तालिबान विरोधी एकजुट भइरहेछन्, टक्कर दिन सक्लान् र ?

अफगानिस्तानमा तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा चलिरहेको युद्ध समाप्त भएको घोषणा गरेका छन् । तर अर्कोतर्फ अज्ञात स्थानबाट जारी गरिएको एक सन्देशमा अफगानिस्तानका उप राष्ट्रपति अमरुल्लाह सालेहले राष्ट्रपति अशरफ गनीले देश छोडेर भागेपछि अब आफू अफगानिस्तानका कार्यवाहक राष्ट्रपति भएको बताउँदै अहिले नै युद्ध समाप्त नभएको बताएका छन् । काबुलमाथि नियन्त्रण जमाएपछि मंगलबार आफगान तालिबानका प्रवक्ताले आफ्नो पहिलो अन स्क्रिन पत्रकार सम्मेलन गरे । उक्त पत्रकार सम्मेलनमा जबीहुल्लाहल

कोभिडविरुद्धको लडाइँमा एकजुट भएर लाग्न पार्टीपङ्क्तिलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको भन्दै पार्टीपङ्क्तिलाई परिचालित हुन निर्देशन दिएका छन् । आइतबारको महाधिवेशन आयोजक समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले स्थानीय सरकारी संयन्त्रसँग सहकार्य गर्दै कोरोना रोकथाम र नियन्त्रणका कार्यमा एकजुट भएर खटिन पार्टीपङ्क्तिलाई निर्देशन दिएका हुन् । बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना रोकथाम र नियन्त्रणका लागि खटिन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन दिएको जानकारी दिए । बैठकमा ओलीले कोरोनाले

सबै विपक्षीहरु एकजुट हुनुपर्ने काँग्रेस-जसपा छलफलको निश्कर्ष

न्युज अफ नेपाल, काठमाडौं । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच देउवा निवासमा बसेको बैठक सकिएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेताहरुले सबै विपक्षीहरु एकजुट हुनुपर्ने प्रस्ताव राखेको जनाउँदै आजको बैठक सकारात्मक रुपमा टुंगीएको बताएका छन् । उनले भने ,’छलफल सकारात्मक भएको छ । प्रतिपक्षको हैसियतले भूमिका काँग्रेसले […]