पाकिस्तानका सबै पार्टी एकजुट भएर राष्ट्रिय स्थिरता कायम राख्ने चीनको धारणा

पाकिस्तानमा जारी राजनीतिक संकटका बीच चीनले प्रतिक्रिया जनाएको छ । चीनले पाकिस्तानका सबै पार्टी एकजुट रहेर राष्ट्रिय विकास र स्थिरता बनाइ राख्न सक्ने बताएको छ ।  पाकिस्तानको वर्तमान स्थितिबारे सोधिएको प्रश्नमा चीनका विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले यस्तो बताएका हुन् ।उनले चीनले अर्को देशको घरेलु मामलामा दख्खल दिने सिद्धान्तको पालना गर्ने जनाएको छ । चीन र पाकिस्तानलाई सामरिक सहयोगी देश बताउँदै लिजियानले चीन पाकिस्तानको सम्बन्ध अटुट रहने बताए ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको वैठक बस्दै, कांग्रेसले अवरोध कायम राख्ने

काठमाडौं, चैत ५ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले बिहान बैठक ११ बजे बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा […]

राष्ट्रियसभा अध्यक्ष दाहाल : तटस्थता कायम राख्ने चुनौती

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा ५६ जनाले मतदान गरेका थिए, जसमा दाहालको पक्षमा ३९ मत परेको छ । उनको विपक्षमा जम्मा १७ मत खसेको छ । दाहाललाई सत्तारुढ माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले […]

आजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने भन्नेबारे निर्णय लिँदै

काठमाडौं, ८ भदौ । आम जनता पार्टीको यही भदौ ११ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको तयारी पूरा भएको छ । प्रभु साह नेतृत्वको आजपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक यही भदौ ११ र १२ गते बस्ने भएको छ । बैठकमा अध्यक्ष साहले राष्ट्रिय महत्वका विषयमा केन्द्रित रहेर आफ्नो विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको […]

तोसिमा कार्कीको उम्मेदवारी कायम रहने सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललितपुर ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने आदेश दिएको छ ।

तोसिमाको उम्मेदवारी कायम राख्ने आदेशविरुद्ध निर्वाचन आयोग सर्वोच्च जाने

१६ कार्तिक, काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको छ । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । तर मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी […]

हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो: ओली

“हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो”, उनले भने, “प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन।” उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरे।...

पाँच नेताको बैठक : आपसमा मिल्ने, कांग्रेससँग गठबन्धन कायम राख्ने

३ साउन, काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकताबारे छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो […]

वर्तमान सरकारलाई दिएको समर्थनलाई कायम राख्ने जनमोर्चाको निर्णय

राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । एमसीसीको विषयमा असन्तुष्टि जनाउँदै पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएपनि जनमोर्चाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो । फागुन २३ गते बसेको जनमोर्चा केन्द्रीय सचिवालयको बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको निर्माण केपी ओलीले लादेको प्रतिगमन विरुद्धको संघर्षको सफलताको परिणाम भएको थियो । अहिले पनि प्रतिगमन व

वार्ता र संवादबाट दलको एकता कायम राख्ने एमाले निर्णय

सत्तारुढ नेकपा (एमाले) स्थायी कमिटी बैठकले कोरोना महामारी नियन्त्रण तथा बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको राहत, उद्धार र रोकथामका पहलबारे समीक्षा भई त्यसलाई अझै प्रभावकारी बनाउन सुझाव दिंदै पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक यही असार १६ गतेका लागि तय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, सर्वोच्च …