निर्वाचनमा काँग्रेसलाई विजय बनाउन एकजुट भएर लागौँ : प्रवक्ता डा. महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचनमा पार्टीलाई विजयी गराउनका लागि सबै क्रियाशील सदस्यहरु एकजुट भएर लाग्नुपर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचनमा वडा तहबाटै सहमतिको आधारमा उम्मेदवार टुङ्ग्याउनुपर्ने […]